अब काठमाडौं प्रहरी परिसरमा २ एसपी रहने, किन गरियो यस्तो निर्णय ?

काठमाडौ । काठमाडौ उपत्यकामा मुद्दाको चाप धेरै भएपछि प्रहरी परिसर काठमाडौंमा अब दुई जना प्रहरी उपरीक्षक (एसपी) रहने भएका छन्। प्रहरी प्रधान कार्यालयले यस अघि मुद्दा धेरै भएका जिल्लामा दुई

निर्वाचनका लागि माधव नेपालले सम्हाल्दैछन् यस्तो मोर्चा

काठमाडौ । नेकपा (एस) ले स्थानीय तहको निर्वाचनका लागि निर्वाचन परिचालन कमिटी गठन गरेको छ । निर्वाचन परिचालन समिटीको नेतृत्व आफै अध्यक्ष माधव कुमार नेपालले गरेका छन् । केन्द्रीय सचिवालय

आलिया रणवीरको विवाहमा आउने पाहुनाको बन्यो यस्तो लिष्ट

एजेन्सी । आलिया भट्ट र रणवीर कपुरको विवाहको बारेमा एकपछि अर्को नयाँ नयाँ कुराहरु सार्वजनिक भइरहेका छन् । विवाह समारोह पछि, बलिउड जोडीले मुम्बईको ताज होटलमा भव्य रिसेप्शनको आयोजना गर्नेछन्।

बुद्ध एयरको टिकट खरिद गर्नेले पाउनेछन् यस्तो अवसर

काठमाडौ । बुद्ध एयरको टिकट खरिद गर्नेहरुले सुविधा पाउने भएका छन् । बुद्धको बोर्डिङ पास अर्थात् टिकटमा अब सेवाग्राहीले अन्नपूर्ण केबलकारमा विशेष छुट पाउने भएका हुन् । बुद्ध एयर र

पल शाह पुर्पक्षका लागि थुनामा गएपछि पहिलो पटक बोले दुर्गेश ‘मेरो छोराको कसम, पल जेल जाँदा मेरो आँशु झरेको छ’ (भिडियो हेर्नुस्)

काठमाडौ । अभिनेता पल शाह एक किशोरीलाई कर णी गरेको अभियोगमा अहिले पुर्पक्षका लागि थुनामा छन् । तनहुँ प्रहरी कार्यालयमा आत्मसमर्पण गर्नु अघि अभिनेता थापाले केही अडियो सार्वजनिक गरेका थिए

जंगलमा भेटिएको बस्तु घरमा ल्याएका थिए, घरमै भयो विस्फोट

काठमाडौ । जंगलमा फेला पारेको बस्तु घरमा ल्याउँदा भएको विस्फोटले काभ्रेको बनेपा नगरपालिका वडा नम्बर २ मा एक जना गम्भिर घाइते भएका छन् । सो बिष्फोटक पदार्थ जंगलवाट ल्याएर घरको

पूर्व अर्थमन्त्रीले भने, ‘सार्थक हस्तक्षेप नभए मुलुक श्रीलंका हुनवाट कसैले जोगाउन सक्दैन’

काठमाडौ । मुलुकको विग्रदो आर्थिक अवस्थावारे नेकपा एमालेले चासो देखाएको छ । सरकारले आर्थिक अवस्थाको वास्तविक रुप लुकाएको एमालेको आरोप छ । आइतवार काठमाडौमा पत्रकार सम्मेलन गर्दै एमालेले मुलुकको आर्थिक

देशको आर्थिक अवस्थावारे जानकारी दिन पूर्व अर्थमन्त्रीलाई राखेर एमालेले पत्रकार सम्मेलन गर्ने

काठमाडौ । नेपालको अर्थतन्त्रमा परेको असर र सरकारको काम कारवाही वारे नेकपा एमालेले पत्रकार सम्मेलन मार्फत जानकारी दिने भएको छ । मुलुकमा बढ्दै गएको आर्थिक तरलता र सरकारको कमजोरीका बारेमा

हारको झोकमा रोनाल्डोले समर्थकको मोबाइल फुटाए, त्यसपछि मागे माफी (भिडियो हेर्नुस्)

लन्डन । इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत शनिबार राति म्यानचेस्टर युनाइटेडले एभर्टनसँग १–० गोलको हार व्यहोरेपछि क्रिस्टियानो रोनाल्डोले एक समर्थकको मोबाइल फुटाएका छन्। यो भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ

चैते दशैं मानेर घर फर्कदै गरेका तीन जना सवार मोटरसाइकल दुर्घटनाः आमाको मृत्यु, दाजु बहिनी घाइते

काठमाडौ । एउटै मोटरसाइकलमा तीन जना यात्रा गरीरहेको अवस्थामा मोटरसाइकल दुर्घटनामा परेको छ । घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते छन् । मोटरसाइकलमा बस्ने एकै परिवारका