आफ्ना पूर्वप्रेमीसंग आलियाको विवाहको कुरा खोलिदिएपछि दीपिका विवा दमा

एजेन्सी । एउटा टेलिभिजन कार्यक्रममा अभिनेत्री आलिया भट्ट र दीपिका पादुकोणले अन्तरवार्ता दिइरहेका थिए । आलियासँगै एउटा अन्तर्वार्ता दिने क्रममा अभिनेत्री दीपिकाले आलियाको विवाह आफ्ना पूर्वप्रेमी रणवीरसँगै हुने दावी गरिन्

अर्घाखाँचीमा भएको बस दुर्घ टनाप्रति देउवाद्वारा दुःख व्यक्त

काठमाडौं, १२ मंसिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बुधबार अर्घाखाँचीको नरपानीमा भएको बस दुर्घ टनामा ठूलो धनजनको क्षति भएको प्रति दुःख व्यक्त गरेका छन् । अर्घाखाँचीको सन्धिखर्कबाट बुटवलतर्फ जाँदै

बालिका जन्मँदै ‘गर्भवती’, अचम्म परे चिकित्सक

काठमाडौं । यो घ टना पाँच लाखमा एउटा मात्र हुन्छ । त्यस्तै निकै दुर्लभ अवस्थामा एउटा शिशु जन्मेको छ । जसको जन्मने बित्तिकै शल्यकृया गर्नुपरेको छ । कोलम्बियामा भएको यो

यि हुन् जुवाको खालवाट समातिएका मेजर, जसलाई प्रधानमन्त्रीले ओडीसी बनाए

काठमाडौं, १२ मंसिर । फौजदारी मुद्दा का आरोपीलाई प्रधानमन्त्री ओलीले एडीसीको रुपमा राखेका छन् । जुवा खेलेको अवस्था प क्राउ परेर छुटेका ब्यक्तिलाई प्रधानमन्त्रीले एडीसीका रुपमा राखेका हुन् । अपरा

विष्णुमती र बालकुमारी करिडोर कालोपत्र नहुँदा समस्या

काठमाडौं, १२ मंसिर । काठमाडौँ उपत्यकामा निर्माण भएका करिडोर कालोपत्र नहुँदा आवागमनमा समस्या हुँदै गएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको ट्राफिक व्यवस्थापन तथा प्रदूषण नियन्त्रण कार्ययोजनाअनुसार विसं २०७५

कपाल हल्लाउँदै, मोबाइल चलाउँदै, बाटो काट्दै

काठमाडौं, १२ मंसिर । पुतलीसडकको जेब्राक्रसिङमा मानिसको ठूलो भीड थियो । दायाँबायाँ टल्कने रातो ट्राफिक स्वयंसेवक ज्याकेट लगाएका किशोरीहरु देखेपछि धेरैले जथाभावी बाटो का ट्ने हिम्मत गरेनन् । बाटो का

प्रधानमन्त्री अस्पतालको बेडवाट उठेर हिड्न खोजेपछि चिकित्सक हैरान, मोवाइल समातेर गरे यस्तो ट्वीट

काठमाडौं, १२ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली यतिवेला उपचारका लागि अस्पतालमा भर्ना छन् । दुवै मृगौलाले काम गर्न छोडेका कारण डायलशिसमा रहेका ओलीमा अचानक एपेण्डिक्स देखिएपछि अहिले सघन उपचार

नलगाड जलविद्युत् आयोजनाको मुआब्जा वितरणमा समस्या

हेमन्त केसी । वास्तविक पीडितभन्दा पछि आएका व्यक्तिले नलगाडमा जग्गा हडप्दा मुआब्जा वितरणमा समस्या देखिएको छ । नलगाड जलविद्युत् आयोजना निर्माण हुने सरकारी तयारी हुनासाथ जिल्ला बाहिर र सदरमुकामलगायत आसपासका

अस्पतालको शैयामा रहेका ८७ वर्षका वृद्धको यस्तो अचम्मको इच्छा, पुरा भएको भोली पल्ट भयो निधन

एजेन्सी । एजेन्सी । एजेन्सी । मानिसहरुको इच्छा पनि अनौठा अनौठा हुन्छन् । कुनै ब्यक्तिको चाहना सुनेर सुन्नेहरुलाई हैरान बनाउँछ । अमेरिकामा एक ८७ वर्षका वृद्धले जिवनको अ न्तिम अवस्थामा

‘नेपालका लागि नेपाली अभियान’वाट ज्ञानेन्द्र शाही निष्काशित

काठमाडौं, १२ मंसिर । आफुलाई भ्रष्टाचार विरोधी अभियन्ता बताउँदै विभिन्न गतिविधि गर्दै आएका ज्ञानेन्द्र शाहीलाई उनकै संगठनले निस्काशन गरेको छ । ‘नेपालका लागि नेपाली’ नामक संगठन निर्माण गरेर त्यसैको नाममा