काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बुझ्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अस्पताल पुगेका छन् । उनी बुधवार दिउसो अस्पताल पुगेका हुन् । महाराजगञ्जस्थित शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक
काठमाडौं । शिक्षण अस्पतालको सघन कक्षमा मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न जानेहरुमा अन्जान घिमिरे पनि थिइन्। शय्यामा पल्टिरहेका ओलीलाई देखेपछि उनलाई आँखामा १२ वर्षअघिको सम्झना सजीव भएर चलमलाउन थाल्यो।
शर्मिला पाठक, काठमाडौं, ११ मंसिर । आगामी वैशाखसम्ममा सक्नेगरी ऐतिहासिक रानीपोखरीको पुनःनिर्माण भइरहेको छ । अहिले पोखरीमा कालो माटो लगाउने, पर्खाल निर्माण गर्ने र बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर पुनःनिर्माण
काठमाडौं, ११ मंसिर । विसं २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसबाट निर्वाचित वडाध्यक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् । डिलाशैनी गाउँपालिका–७ का वडाध्यक्ष प्रेमसिंह धामी नेकपामा
काठमाडौं, ११ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार आए पछि अहिले भेन्टिलेटरवाट हटाइएको छ । मंगलवार एपेन्डिक्सको शल्यकृया गरिएका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा क्रमिक सुधार आएको हो ।
काठमाडौं । नवलपरासीको बर्दघाट नगरपालिका ४ मा रहेको गरिमा बैंकमा एउटा बाँदरले गरेको कृयाकलाप अहिले सामाजिक सञ्जालमा भाइरल भएके छ । एकजना ग्राहकसँगै बैंकभित्र पसेको बाँदरले सबैलाई चकित पारेको छ
झापा, १० मंसिर । झापाका स्थानीय युवाले मेचीको अतिक्रमित सीमामा पुगरे राष्ट्रिय झण्डा फहराएका छन् । सोमबार दिउँसो दमक, गोलधापलगायत स्थानबाट गएको टोलीले झण्डा फहराएको स्थानीय सामाजिक अभियन्ता तथा राप्रपा
काठमाडौँ, १० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीको एपेन्डिसाइटिसको शल्यक्रियापछि इलेक्टिभ भेन्टिलेटर (कृत्रिम स्वासप्रश्वास) मा राखिएको छ । सोमबार रातिदेखि पेट दुखेपछि मंगलबार बिहानै मनमोहन कार्डियोभास्कुलर ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको
काठमाडौं, १० मंसीर । नागरिकता प्रमाणपत्रमा सङ्गीताको यसअघिको थर सुनार अहिले बदलिएर शाह भएको छ । समाजमा ‘दलित’ भनेर अवहेलना र जातीय विभेद गरिने भएकाले नागरिकतामै थर बदलेको सङ्गीताले बताइन्
काठमाडौँ, १० मङ्सिर । भारतका दुई शहरलाई अन्तर्राष्ट्रिय उडान गन्तव्य बनाएर उडान गर्दै आएको बुद्ध एयरले कोलकाता उडान बन्द गर्ने भएको छ । कोलकाता उडान शुरु गरेको ६ महिनामै रु