नेकपाका नेताको सरकारलाई प्रश्न : के मेडिकल माफिया कानूनभन्दा माथि छन् ? वा सरकारले कानमा ठेक्नी हालेको हो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य निरज आचार्यले मेडिकल कलेजहरुले विद्यार्थी माथि गरेको आर्थिक द मनको कडा शब्दमा विरोध गरेका छन् । मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीहरुको लामो

स्पेनमा हुने जलवायु परिवर्तन सम्बन्धि अन्तराष्ट्रिय सम्मेलनमा नेपालले कार्बन व्यापारको विषय उठाउने

काठमाडौं, ९ मंसिर । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्ष राष्ट्रको २५औँ सम्मेलन (कोप–२५) मा नेपालले कार्बनको व्यापारसम्बन्धी विषयलाई प्राथमिकताका साथ उठाउने भएको छ । सम्मेलनका लागि धेरै कार्बन

सरकार छाड्ने चेतावनी दिएका यादवले गरे पदभार ग्रहण

काठमाडौं, ९ मंसिर । भारतको भ्रमणका समयमा मन्त्रालय परिवर्तन गरिएका उपप्रधानमन्त्री रहेका उपेन्द्र यादवले आफुलाई दिएको मन्त्रालय सहर्ष स्वीकार गरेका छन् । यसअघि स्वास्थ्यमन्त्री रहेका यादवलाई प्रधानमन्त्री केपी शर्मा ओलीले

नेपालमा हुँदैछ यस्तो, १०८ जोडीको विवाह एउटै मण्डपमा

काठमाडौं, ९ मंसिर । यही मंसिर १५ गतेका दिन विवाह पञ्चमीका अवसर पारेर १०८ जोडी वर कन्याको एउटै मण्डपमा विवाह हुने भएको छ। माता जानकीको जन्मभूमि जनकपुरधाममा मंसिर १५ गते

अष्ट्रेलयामा यि सुन्दर नेपाली जोडीबीच के भयो त्यस्तो: श्रीमतीद्धारा मा रिए श्रीमान ८ वर्षीया छोरी बिचल्ली

काठमान्डौ । अष्ट्रेलियामा बस्ने एक सुन्दर जोडीबीच भएको झ गडाले श्रीमानको ज्यान गएको छ भने श्रीमती ग म्भिर घाइते अवस्थामा प्रहरी हिरा सतमा छन् । श्रीमतीवाछ ज्यान लिइएका सन्तोष न्यौपाने

कांग्रेस नेता शेखर कोइरालाले भने, ‘देउवाले प्रधानमन्त्रीलाई सिमा अतिक्रमणको विषयमा आरोप लगाएर गल्ती गरे ‘

काठमाडौं, ९ मंसिर । केही दिन अघि पोखरामो चुनावी सभामा नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले प्रधानमन्त्री केपीशर्मा खेलीलाई आरोप लगाए । भारतले भौगोलिक नक्सा सार्वजनिक गर्दा प्रधानमन्त्री ओलीसंग परामर्श गरेको

अमेरिकाको ह्वाईट हाउस अगाडी नेपालीहरुको प्रदर्शन

अमेरिका । भारतले नेपाली भूमी अतिक्रमण गरेको विरोधमा अमेरिकामा रहेका नेपालीहरुले पनि प्रदर्शन गर्ने भएका छन् । संघ रसंस्था र नेपाली समुदायले व्हाइट हाउस अगाडी भारतले गरेको भूमि अतिक्रमण बिरुद्ध

नेपाल आएका भारतिय नायकले पोखरामा स्काई डाइभिङ गरेपछि यस्तो तस्बिर पोष्ट गर्दै लेखे ‘नेपाल तपाइँ सुन्दर हुनुहुन्छ’

काठमाडौं, ९ मंसिर । चर्चित भारतीय सिरियल ‘कसौटी जिन्दगी की’का अनुराग अर्थात पार्थ समथान अहिले नेपालमा छन् । उनी विदा मनाउन नेपाल आएका हुन् । उनले सामाजिक संजालमा आफ्नो साहसिक

६७ वर्षका सिंहप्रसादले विवाह गरे २१ वर्षकी पुजा: यसरी भयो विवाह, दुईवटा बच्चा जन्माउने योजना (भिडियो हेर्नुहोस्)

काठमाडौं । सुन्दा अचम्म लाग्छ तर इलामका चुलाचुली गाविसका सिंह प्रसाद लिम्बुले आफु भन्दा ४७ वर्ष कान्छी श्रीमती विवाह गरेका छन । पुजा लिम्बु भर्खरै २१ वर्ष टेकिन तर सिंह

कार्यालय प्रमुखले नै घुस लिएपछि

काठमाडौं, ८ मंसिर । सामान्यतया कार्यालय प्रमुखले अरु कर्मचारीले बदमासी गरे पनि आफूले गर्दैनन् भन्ने ठानिन्छ । साना कर्मचारीले काम गरेनन् भने गुनासो गर्ने निकायका रुपमा कार्यालयल प्रमुखलाई लिइन्छ ।