अर्थ व्यापार
यातायात व्यवस्था कार्यालय पाेखरामा ५९ करोड १७ लाख राजस्व सङ्कलन

पोखरा, १५ साउन । यातायात व्यवस्था कार्यालय गण्डकीले आव २०७२, ७३ को अन्त्यसम्ममा रु ५९ करोड १७ लाख १० हजार १०८ राजस्व सङ्कलन गरेको छ । सो कार्यालयले अघिल्लो वर्ष

पर्वतमा किसानको गोठदेखि उपभोक्ताको ओठसम्म स्वच्छ दूध पुर्याउने अभियान सुरु

पर्वत, १५ साउन । पर्वतमा किसानको गोठदेखि उपभोक्ताको ओठसम्म स्वच्छ दूध पु¥याउने अभियान सुरु भएको छ । उपभोक्तालाई स्वस्थ्य र स्वच्छ दूध उपलब्ध गराउने उद्देश्यले उक्त अभियान थालिएको हो ।

तरकारी र फलफूलबाट राजस्व सङ्कलन

रामपुर (पाल्पा), १५ साउन । सुन्तला जात फलफूल विकास केन्द्र पाल्पाले आर्थिक वर्ष २०७२÷०७३ मा विभिन्न बिरुवा तथा ताजा फलफूल र तरकारीका बेर्ना तरकारीको बीउ बिक्रीबाट जम्मा १५ लाख ७१

सवारी साधन कारबाहीबाट रु ३० लाख राजस्व

सल्यान, १५ साउन । आव २०७२। ०७३ यहाँ १० हजारभन्दा बढी सवारीसाधनका धनीमाथि कारबाही गर्दा करिब रु ३० लाख राजस्व सङ्कलन गरिएको छ । जिल्ला ट्राफिक कार्यालयका अनुसार सवारी नियम

नेपालमै पहिलो पटक काभ्रेपलाञ्चोक जिल्ला दूधमा आत्मनिर्भर घोषणा

बनेपा, १४ साउन । नेपालमै पहिलो पटक काभ्रेपलाञ्चोक जिल्लालाई आज दूधमा आत्मनिर्भर घोषणा गरिएको छ । जिल्ला पशु सेवा कार्यालय, काभ्रेपलाञ्चोकले गत साउन १० गते जिल्लालाई दूधमा आत्मनिर्भर घोषणा गर्न

नेपाली वस्तुको गुणस्तरीय उत्पादन हुन नसक्दा निर्यात वृद्धि हुन नसकेकाे उपराष्ट्रपतिकाे भनाइ

काठमाडौँ, १४ साउन । उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकमा संविधान कार्यान्वयन गरी देशमा आर्थिक विकासका कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभएको छ । नेपाल फ्राइट फरवार्डर्स एसोसिएसनले २२ औँ कार्गो दिवसका अवसरमा आज

एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन

काठमाडौँ, १४ साउन । व्यवस्थापिका–संसद्, अर्थ समितिले दूरसञ्चार सेवा प्रदायक एनसेल नेपाललाई प्रचलित कानुन र विधिभित्र रहेर पुँजीगत लाभकर तिराउन अर्थ, सूचना तथा सञ्चार र उद्योग मन्त्रालयलाई निर्देशन दिएको छ

पेट्रोलियम पदार्थ उत्खनन्का लागि उद्योगीसँग छलफल

काठमाडौँ, १४ साउन । उद्योगमन्त्री सोमप्रसाद पाण्डेयले देशका विभिन्न स्थानमा रहेका पेट्रोलियम पदार्थको उत्खनन्का लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहका उद्योगीसँग छलफल भइरहेको बताउनुभएको छ । घरेलु तथा साना उद्योग विकास

लगानीमैत्री वातावरण सिर्जना गर्ने गरी सरकारले ‘औद्योगिक व्यवसाय ऐन’ ल्याउने तयारी

काठमाडौँ, १४ साउन । मुलुकको आर्थिक समृद्धिका लागि लगानीमैत्री वातावरण सिर्जना गर्ने गरी सरकारले ‘औद्योगिक व्यवसाय ऐन’ ल्याउने तयारी गरेको छ । करिब २४ वर्षअघिको ऐन समयसापेक्ष उद्योगीव्यवसायीमैत्री नभएकाले आर्थिक