अर्थ व्यापार
ग्याँसमा भारतको विकल्प खोजिँदै : चीन, दुबई र मलेसिया नेपाललाई ग्याँस दिन तयार

काठमाडौँ, १ वैशाख । इन्धनमा भारतको मात्र भर पर्दै आएको नेपाल आयल निगमले विकल्प खोजिरहेका बेला केही विदेशी कम्पनीले नेपालमा ग्यास आपूर्ति गर्न इच्छा देखाएका छन्। भारतको नाकाबन्दीपछि इन्डियन आयल

इन्भेष्टमेन्टको सेयर बाँडफाँड

काठमाडौँ, ३० चैत । नेपाल इन्भेष्टमेन्ट बैंकले साना लगानीकर्तालाई न्यूनतम दश कित्ता सेयर प्रदान गरेको छ । बैंकले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरेर एफपिओ सेयरमा लगानीकर्तालाई माग गरिएको सङ्ख्याको

श्रीलङ्का जोड्ने गरी पुल बनाउने भारतको तयारी

नयाँ दिल्ली, ३० चैत । भारतले श्रीलङ्कासम्म नै जोड्नेगरी पुल निर्माण गर्ने विषयमा छलफल सुरु गरेको समाचारमा जनाइएको छ । यी दुई छिमेकी देशलाई जोड्नेगरी पुल निर्माणका बारेमा छलफल भइरहेको

सरकारी कार्यक्रमलाई बैंकको असहयोग

काठमाडौं, ३० चैत- युवालाई सहुलियत व्याजदरमा ऋण लगानी गरी स्वदेशमै आत्मनिर्भर बनाउने उदेश्यले सरकारले आर्थिक वर्ष ०६५र६६ देखि युवा तथा साना व्यवसायी स्वरोजगार कोष सुरु गर्‍यो । वाणिज्य बैंकहरुले चासो

बस्ती नबसाउने सर्तमा चीनले तातोपानी नाका खोल्ने

काठमाडौं, ३० चैत- चीनले आसपासमा सरकारी भवनबाहेक अन्य बस्ती नबसाउने सर्तमा तातोपानी नाका खुला गर्ने अनौपचारिक जानकारी सरकारलाई दिएको छ। परराष्ट्र मन्त्रालय उच्च स्रोतका अनुसार चीन सरकारका प्रतिनिधिले विभिन्न तहमा

सुनसरी–मोरङ नहर : बर्सेनि बग्छ ४५ करोड

विराटनगर , चैत ३० – देशकै ठूलो सुनसरी–मोरङ सिँचाइ योजनाको नहरमा वर्षमा मुस्किलले तीन महिनामात्रै पानी बग्छ । सरकारको वार्षिक सरदर ४५ करोड खर्च हुँदै आएको यो योजनाले गहुँ खेती

तातोपानी नाका खोल्न चीनले राख्यो यस्तो सर्त

काठमाडौं – चीन आसपासमा सरकारी भवनबाहेक अन्य बस्ती नबसाउने सर्तमा तातोपानी नाका खुला गर्ने अनौपचारिक जानकारी सरकारलाई दिएको छ । परराष्ट्र मन्त्रालय उच्च स्रोतका अनुसार चीन सरकारका प्रतिनिधिले विभिन्न तहमा

प्रहरीको सामान खरीदका लागी दर्तै नभएको एजेन्टलाई २१ करोडको ठेक्का

काठमाडौं, चैत ३० – नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सामान खरिदका लागि कानुनअनुसार दर्ता नै नभएका एजेन्टसँग करोडौंको ठेक्का दिएको खुलेको छ । महालेखापरीक्षकको कार्यालयको ५३ औं प्रतिवेदनअनुसार यसरी

नयाँ वर्षको अवसरमा मुख्य पर्यटकीय क्षेत्रका होटलमा चाप बढ्दो

काठमाडौँ, २९ चैत । नयाँ वर्षमा पर्यटकीय गन्तव्यहरुमा भ्रमण गर्ने र परिवार तथा साथीभाइबीच रामाइलो गर्ने नेपालीमा प्रचलन बढेको छ । यसले मुलुकको आन्तरिक पर्यटन प्रवद्र्धनमा विशेष टेवा पुगेको छ