अर्थ व्यापार
कर तिर्न एनसेल लचिलो

काठमाडौँ, २६ वैशाख । पुँजीगत लाभकर तिर्नुनपर्ने अडानमा रहेको एनसेलले कर तिर्ने संकेत देखिएको छ । सम्बद्ध स्रोतका अनुसार कर उन्मुक्ति दिलाउने जिम्मा लिएका पदाधिकारीले नै उन्मुक्ति दिने अवस्था नरहेको

नेपालमा सरकारले क्यासिनोमा रोक लगाएपछि विदेशी क्यासीनोमा नेपालीको ताँती

काठमाडौं–जुवाडेलाई संकेत गरी जुवातास खेल्न हुन्न भन्ने सामाजिक सन्देशसहित तयार पारिएको यो गीत कुनैबेला नेपाल संगीत पारखीको मुखैमा झुण्डिएको थियो । भारतको पर्यटकीय सहर गोवाको समुद्रमाथि सञ्चालित डेल्टिन रोयल क्यासिनोमा

सातापछि चिनी उद्योगमा लगाइएको ताला खुल्यो

नवलपरासी , २५ वैशाख । चिनी उद्योगले किसानलाई उखुको रकम लिएबापत भुक्तानी नगरेको भन्दै एकसाता अघि नवलपरासीको इन्दिरा सुगर मिलमा लगाइएको ताला आजबाट खुलेको छ । किसान, किसान प्रतिनिधि र

गहुँ उत्पादन ७० प्रतिशतले घट्यो

डडेल्धुरा, २५ वैशाख । यस वर्ष जिल्लाका करिब एक दर्जनभन्दा बढी गाविसमा खाद्यान्नको अभाव हुने देखिएपछि उपभोक्ताले बजारबाट परिपूर्ति गरिरहेका छन् । आकाशे पानीको भरमाखेती गर्ने जिल्लाका करिब दर्जनबढी गाविसमा

यार्सागुम्बा याम सुरु, विद्यालयमा विद्यार्थी उपस्थिति घट्दो

डोल्पा २५, वैशाख । यहाँ यार्सागुम्बा याम सुरु भएको छ ।यसको तयारीमा सर्वसाधारण व्यक्तिभन्दा विद्यार्थी धेरै जुटेका छन् । वर्षभरिको पढाइ खर्च उठाउने स्रोत नै यार्सागुम्बा सङ्कलन भएकाले अधिकांश विद्यार्थी

एकसय रुपैयाँ बुझाउन एक हजार पाँचसय खर्च

डोटी, २४ वैशाख । सुन्दा अचम्म लाग्छ, तर डोटी जिल्लाका धेरै ग्रामीण भेकमा बसोबास गर्ने जनताले रु १०० महसुल तिर्न एक हजार ५०० रुपैयाँ खर्च गर्नु परिरहेको छ । सदरमुकाम

खाडी मुलुकमा महिला जाने पाउने

वैशाख २४, काठमाडौँ–खाडी मुलुकमा घरेलु काममा महिला पठाउन लगाइएको प्रतिबन्ध अढाइ वर्षपछि फुकुवा भएको छ । महिलालाई घरेलु काममा खाडी पठाउन हुन्छ र हुँदैन भन्ने विवादबीच बिहीवार श्रम तथा रोजगार

युवा स्वरोजगार कोषको करोडौंं डुब्ने खतरा

वैशाख २४, जुम्ला– कालिकोट र जुम्लामा युवा स्वरोजगार कोषको रकम दिएका आधिकांशले तिर्न आनाकानी गरेका छन् । कोषबाट लिएको ऋण अधिकांशले नतिरेका हुन् । अनुगमन र कर्जा असुलीका लागि भरपर्ने

सरकारबाटै २१० आयोजना ‘होल्ड’

वैशाख २४, काठमाडौँ–मुलुकले चरम ऊर्जा संकट झेलिरहेको बेला सरकार आफैँले ९ हजार ४६ मेगावाट क्षमताका २१० आयोजना ओगटेको पाइएको छ । ऊर्जा मन्त्रालयले न्यूनतम १ देखि १ हजार ११० मेगावट