ताजा खबर
फेरी हल्लायो भुकम्पले, दोलखा केन्द्रबिन्दु

काठमाडौं, असार २४ – दोलखा केन्द्रबिन्दु भएर एकाबिहानै ४ दशमलव १ रेक्टर स्केलको परकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ४ बजेर ८ मिनेटमा दोलखा केन्द्रबिन्दु

अपडेट : महामन्त्री कोइरालाको स्वास्थ्यमा उल्लेख्य सुधार

काठमाडौँ, २३ असार । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाको स्वास्थ्यमा उल्लेख्य सुधार आएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । बुधबार बिहान एक्कासि महामन्त्री कोइरालाका स्वास्थ्य बिग्रिएपछि भेन्टिलेटरमा राखेर उपचार

फेरी गयो भूकम्प , एकैदिन ३ पटक धक्का महशुस

बैतडी, २३ असार । दार्चुलामा आज साँझ भूकम्पको धक्का महसुस गरिएको छ । खानी तथा भूगर्भ विभाग, भूकम्प मापन केन्द्र काठमाडौँका प्रमुख लोकविजय अधिकारीका अनुसार साँझ ६ बजेर ३४ मिनेटमा

दुई लाख २३ हजार ८३० घरधनीसँग अनुदान सम्झौता

काठमाडौँ, २३ असार । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले बुधबारसम्म दुई लाख २३ हजार ८३० घरधनीसँग अनुदान सम्झौता गरेको छ । अनुदान सम्झौता गरेकामध्ये २४ हजार ४२८ घरधनीको बैंक खातामा पहिलो किस्ताको

पोखरा र लमजुङ्ग आसपासमा भूकम्पको धक्का

पोखरा, २३ असार । लम्जुङको भुलभुले आसपास केन्द्रविन्दु बनाएर आज परकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार दिउँसो २ बजेर ४४ मिनेट जाँदा ४.३ रिक्टर

वर्तमान सरकार केही दिनभित्र विस्तार हुन सक्ने: प्रधानमन्त्री ओली

काठमाडौँ, २३ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार केही दिनभित्र विस्तार हुन सक्ने बताउनुभएको छ । भूमिसुधार तथा व्यवस्थापन मन्त्रालयद्वारा आज आयोजित ‘भूमि व्यवस्थापनमा देखिएका चुनौती र समाधान’

नेता पौडेल र जापानी राजदूतबीच भेटवार्ता

काठमाडौँ, २३ असार । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेपालका लागि जापानी राजदूत मासासी ओगवाबीच आज भेटवार्ता भएको छ । वरिष्ठ नेता पौडेल निवास बोहोराटारमा भएको भेटका क्रममा

महामन्त्री कोइरालाको स्वास्थ्य सुधारोन्मुख

काठमाडौँ, २३ असार । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाको स्वास्थ्य सुधारोन्मुख हुँदै गएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । चिकित्सकहरुका अनुसार महामन्त्री कोइरालाको रक्तचाप, अक्सिजनको मात्रा र पिसाबमा बुधबारको

मुस्लिम धर्मावलम्बी इद पर्व मनाउँदै

विराटनगर, २३ असार । मुस्लिम धर्मावलम्बीले आज इद–उलफितर पर्व उत्साहका साथ मनाइरहेका छन् । रमजानको एक महिनाको अवधि पूरा भएको रात्रिमा चन्द्रमाको अवलोकन गरेको भोलिपल्ट यो पर्व मनाउने गरिन्छ ।