ताजा खबर
माइक्रोबस पल्टिँदा छ यात्रु घाइते

राजविराज, ४ साउन । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको पोर्ताहामा सोमबार साँझ माइक्रोबस पल्टिँदा आधा दर्जनभन्दा बढी यात्रु घाइते भएका छन् । काठमाडौँबाट काँकडभिट्टाको लागि छुटेको बा ३ ख ८०९६ नम्बरको माइक्रो

एकाबिहानै त्रिशूली किनारमा ट्रक खस्यो, तीन गम्भीर घाइते

चितवन, ४ साउन । चितवनको कविलासमा साबुन बोकेको ट्रक त्रिशूली किनारमा खस्दा तीनजना गम्भीर घाइते भएका छन् । आज बिहान ६ः३० बजेको समयमा चितवनको कविलास गाविस– ६ स्थित सडकबाट ट्रक

रसुवाकाे राम्चेमा जीप दुर्घटना, यात्रु र चालककाे खाेजीकार्य जारी

रसुवा, ३ साउन । रसुवाको मूलकर्ख इलाकामा आज साँझ जिप दुर्घटनामा परेको छ । सशस्त्र प्रहरी सीमा सुरक्षा बलका प्रमुख प्रहरी नायब उपरीक्षक दर्शन गिरीका अनुसार राम्चे गाविस–१ मूलखर्क इलाकामा

किन काँग्रेस र माओवादीलाई वालुवाटारमा बोलाए केपी ओलीले ?

काठमाडौँ, ३ साउन । सत्ता समीकरणको विषयलाई लिएर पछिल्लो समय आपसी तिक्तता बढेको बेलामा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख दुई दलका शीर्ष नेतालाई छलफलका लागि बोलाउनु भएको छ । प्रमुख

एमाले सरकार ढल्ने निश्चित भएपछि एमाले नेता रावलले दिए यस्तो सनसनी मच्चाउने अभिब्यक्ति

काठमाडौँ, ३ साउन । उपप्रधान एवम् रक्षा तथा गृहमन्त्री भीम रावलले संविधानतः मुलुकको सङ्क्रमणकालीन व्यवस्थामा नयाँ सरकार गठनको सम्भावना नरहेको बताउनुभएको छ । रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको कार्यक्रममा

प्रचण्डले पाए अर्को निर्णायक निर्णय गर्ने अधिकार

काठमाडौँ, ३ साउन । नेकपा माओवादी केन्द्रले रिक्त पोलिटब्युरो सचिवालय र केन्द्रीय कार्यालयमा थप गर्ने सदस्यका बारेमा अन्तिम निर्णय गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाललाई दिएको छ । पार्टी अध्यक्ष पुष्पकमल

मधेसी मोर्चासहितको सङ्घीय गठबन्धनले अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने

काठमाडौँ, ३ साउन । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको सङ्घीय गठबन्धनले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संसद्मा दर्ता भएको अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । तीनकुनेस्थित सङ्घीय समाजवादी

सत्तारुढ दलहरुले अविश्वास प्रस्तावको सामना गर्ने

काठमाडौँ, २ साउन । संसद्मा सरकारविरुद्ध अविश्वासको प्रस्ताव पेस भएपछिको अवस्थाको समीक्षा गर्न आज साँझ सत्तारुढ दलहरुको बैठक बसेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले सरकार परिवर्तन भन्दा

माअाेवादी केन्द्रकाे बैठकमा अविश्वास प्रस्ताब सम्बन्धमा छलफल

काठमाडौँ, २ साउन । नेकपा(माओवादी केन्द्र)ले व्यवस्थापिका–संसद्मा दर्ता गरेको सरकारविरुद्धको अविश्वासको प्रस्तावलाई पारित गर्न विशेष पहल गर्ने भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा बसेको केन्द्रीय कार्यालयको बैठकले