पत्रपत्रिका
वैदेशिक रोजगारीमा जानुअघि महिलाले सनाखत गर्नुपर्ने

काठमाडौं, चैत २९ । वैदेशिक रोजगारीका लागि खाडी मुलुक पुगेका महिला शोषणमा पर्ने घटना बढिरहेका बेला श्रम तथा रोजगार मन्त्रालयले विदेश जानुअघि महिला आफैंले काममा मन्जुरी जनाउँदै सनाखत गर्नु पर्ने व्यवस्था

सरकार तथा मातहत निकायको उदासीनताले गहिरिँदै बेरुजु

काठमाडौं, चैत २९ । सरकार तथा मातहत निकायको उदासीनताले बेरुजु रकम वृद्धिदर अझ गहिरिँदै गएको छ । प्रमुख मन्त्रालय नै बेरुजु फस्र्योटमा जिम्मेवार नदेखिँदा बजेट परिचालनमा आर्थिक अनुशासन पालना हुनेमै आशंका

डिन नियुक्तिमा चलखेल

काठमाडौं, चैत २९ ।  त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) मा दुई महिनादेखि रिक्त डिन पदमा नियुत्तिःका लागि चलखेल भएको छ । चलखेलकै कारण सर्च कमिटिले एक महिना बितिसक्दा पनि

वामदेव बाउँठिएपछि एमालेभित्र बबाल

काठमाडौं, चैत २९ । केपी ओली नेकपा (एमाले) को अध्यक्ष निर्वाचित भएपछि त्यस काममा निर्णायक भूमिका निर्वाह गरेका उपाध्यक्ष वामदेव गौतमको भाउ बढ्ने नै भयो । त्यतिबेला कुनै काम बोकेर

भारतीय जंगलको आगो नेपाली बस्तीमा

दाङ , चैत २९ । भारतको जंगलमा सल्केको आगो एक्कासि नेपाली बस्तीमा फैलिएपछि यहाँका एक दर्जन घर जलेर नष्ट भएका छन् । भारतको बलरापुर आरक्षणमा सल्केको आगोले आइतबार दिउँसो दाङको राजपुर

नेपालसहित दक्षिण एसियामै खडेरी

काठमाडौं, २९ चैत- विश्व मौसम संगठन ‘बल्डए मेटेओरोलिजकल अर्गनाइजेसन’ ले एल निनो नामक मौसमी अवस्थाका कारण दक्षिण एसियामै खडेरी पर्ने जनाएको छ । प्रशान्त महासागरको पानीमा अस्वाभाविक तापका कारण सिर्जना

भूकम्पपछि खासा गोदाममा थन्किएका सामान नेपाल ल्याइने

काठमाडौं, २९ चैत- भूकम्पपछि खासा गोदाममा थन्किएका समान नेपाल ल्याइने भएको छ । सामान लिन ट्रकर कन्टेनर तातोपानीको लिपिङ पुगेका छन् । तातोपानीको होटल स्मल हेभनमा बसेको नेपाल चीनका स्थानिय

इन्धनको भाउ घटाउन निगमको अटेरी

काठमाडौं, २९ चैत- इन्धनमा स्वचालित मूल्य प्रणाली लागू घोषणा गरेको नेपाल आयल निगमले पछिल्लो समय त्यसलाई कार्यान्वयनमा ल्याउन आनाकानी गरिरहेको छ । इनिडनय आयल कर्पोरेसन हरेक १५ दिनमा पठाउने मूल्यका

एक साताभित्र सबै उपभोक्तालाई ग्यास

काठमाडौं, २९ चैत- ग्यास वितरण प्रणाली उपभोक्तमुखी नभएको गुनासोबीत ग्यास उद्योगीले उपत्यकामा नयाँ तरिकाले ग्यास बेच्ने भएका छन् । आयत बढे पनि सर्वसाधारणले नपाएको भन्दै आलोचित भएपछि उद्योगीले उपत्यकाका ती