प्रवास
छुरा प्रहारबाट घाइते साउदी अबरका कावा राजदूत शर्माको अवस्था सामान्य

साउदी अरब, ३ वैशाख । छुरा प्रहारबाट घाइते भई अस्पताल भर्ना भएका साउदी अरबका लागि नेपाली कार्यवाहक राजदूत आनन्दप्रसाद शर्मालाई डिस्चार्ज गरिएको छ । छुरा प्रहारबाट मुख, काँध र औँलामा

प्रलोभनमा परेर लेवानन गएकी महिला अलपत्र

काठमाडौं, वैशाख ३ । कैलालीको धनगढी उपमहानगरपालिका १८ फूलबारी ‘डी’ गाउँकी २७ वर्षीया सावित्री विक सुनार एक वर्षअघि राम्रो कमाई हुने आसमा लेबनान् गइन् । ११ वर्षको छोरा राहुल र

नेपाली राजदूतमाथि साउदीमा छुरा प्रहार

काठमाडौं, वैशाख ३ । साउदी अरबको रियादस्थित नेपाली दूतावासका कावा राजदूत आनन्दप्रसाद शर्मामाथि आज आक्रमण भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार दूतावासमा शरण लिइरहेका एक नेपाली युवकले नै शर्मामाथि आक्रमण

नेपाली युवकद्धारा साउदी स्थित नेपाली राजदुतमाथी छुरा प्रहार, घाइते राजदुतको आकस्मिक कक्षमा उपचार हुँदै

काठमाडौँ, २ वैशाख । साउदी अरबको रियादस्थित नेपाली दूतावासका कावा राजदूत आनन्दप्रसाद शर्मामाथि आज आक्रमण भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार दूतावासमा शरण लिइरहेका एक नेपाली युवकले नै शर्मामाथि आक्रमण

विसं २०७२: वैदेशिक रोजगारीको क्षेत्रमा विवादास्पद वर्ष

काठमाडाैँ, २ वैशाख । विसं २०७२ वैदेशिक रोजगारीको क्षेत्रमा विवादास्पद वर्ष बन्यो । निःशुल्क प्रवेशाज्ञा र हवाई टिकटको व्यवस्था, वैदेशिक रोजगार व्यवसायी सङ्घको आन्दोलन, प्रहरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राजस्व

वैदेशिक रोजगारीमा विवादास्पद बर्ष २०७२ साल

काठमाडाँैं, १ वैशाख । विसं २०७२ वैदेशिक रोजगारीको क्षेत्रमा विवादास्पद वर्ष बन्यो । निःशुल्क प्रवेशाज्ञा र हवाई टिकटको व्यवस्था, वैदेशिक रोजगार व्यवसायी सङ्घको आन्दोलन, प्रहरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राजस्व

वैदेशिक रोजगारीमा साउदी पुगेका खोटाङका विष्णु राना बेपत्ता, परिवार चिन्तामा

दमाम (साउदी अरब), ३० चैत । वैदेशिक रोजगारीका सिलसिलामा साउदी अरब आएका एक नेपाली युवक साउदी अरबमा बेपत्ता भएका छन् । तीन वर्ष अघि साउदी अरब आएका खोटाङ, मङ्गलटार–४ भदौरेका

क्यानडा रोजगारी गफमै सीमित

काठमाडौं, ३० चैत- गत वैशाखमा गएको विनाशकारी भूकम्पपछि क्यानडाका श्रम मन्त्रीले नेपाल भ्रमण गरिन्। भूकम्पले मानवीयसहित ठूलो मात्रामा भौतिक सम्पतिको क्षति गरेको देखेर उनले नेपाललाई दिने सहयोगका बारेमा खुलेरै बोलिन्।

अमेरिकामा नेपाली उत्पादन प्रदर्शनी

काठमाडौँँ, २९ चैत । नेपालमा उत्पादित वस्तुको अन्तर्राष्ट्रिय स्तरमा प्रचार प्रसार र प्रवद्र्धन गर्न अमेरिकामा आउँदो सेप्टेम्बर ३० देखि अक्टुवर २ तारिखसम्म ‘नेपाल प्रदर्शनी तथा अन्तर्राष्ट्रिय व्यापार मेला’ हुने भएको