मुख्य खबर
अनुगमन टोलीलाई देखेपछि सटर बन्द गरेर हिँड्ने दुई औषधि पसलमा शिलबन्दी

काठमाडौँ, २६ असार । स्थलगत अनुगमनका क्रममा असहयोग गरेको भन्दै सरकारी अनुगमन टोलीले क्षेत्रपाटीका दुई औषधि पसल आज सिलबन्दी गरेको छ । व्यवस्थापिका–संसद्, आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले

नयाँ शक्ति अब औपचारिकरुपमै राजनीतिक पार्टी, दल दर्ताका लागि आवेदन दिए बाबुरामले

काठमाडौं, २६ असार- डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति अब औपचारिकरुपमै राजनीतिक पार्टी भएको छ । दल दर्ताका लागि भट्टराईले आज निर्वाचन आयोगमा आवेदन दिएका हुन् । दल दर्ताका लागि नयाँ

नेपालले चीनलाई दुई जोडी गैँडा उपहार दिने

काठमाडौं, २६ असार- प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले चीन सरकारलाई दुई जोडी वयस्क गैँडा उपलब्ध गराउने निर्णय गरेको छ । चीन सरकारको आग्रहमा वन तथा भूसंरक्षण मन्त्रालयले गैँडा उपलब्ध

प्रदेश मुख्यमन्त्री र प्रमुखको पारिश्रमिक एवम् सुविधा निर्धारणका लागि गृहकार्य सुरु

काठमाडौँ, २६ असार । सरकारले सङ्घीय प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखको पारिश्रमिक एवम् सुविधा निर्धारणका लागि गृहकार्य सुरु गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखको पारिश्रमिक

राजनीतिक दलहरुको सहमतिमा स्थानीय निकायको निर्वाचन हुने: उपप्रधानमन्त्री थापा

चितवन, २६ असार । उपप्रधान तथा स्थानीय विकासमन्त्री कमल थापाले राजनीतिक दलहरुको सहमतिमा स्थानीय निकायको निर्वाचन हुने बताउनुभएको छ । मिडिया नेपालले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले अहिलेकै

युरोकपको फाइनल आज, फ्रान्स र पोर्चुगल मध्ये कस्ले मार्ला बाजी ?

एजेन्सी । युरोकप फुटबलको फाइनल खेलमा आज फ्रान्स र पोर्चुगलको दैदानी भिडन्त हुँदैछ । आज राति पौने एक बजे पेरिसको स्टेड डी फ्रान्समा हुने खेलमा दुर्व देश इीतहाँस रच्ने दाउमा

यस्तो छ अबको माओवादी रणनीति

काठमाडौं, असार २६ -काठमाडौं–माओवादीले व्यवस्थापिका संसदबाट बजेट भने पारित गर्न दिने निर्णय लिएको छ । पार्टीभित्रै केही प्रभावशाली नेताहरूले सहिद परिवारलाई तत्काल जनही पाँच लाख नगद दिने, द्वन्द्वकालमा ‘जनसत्ता’ले रजिस्टे«सन

कोइलाबाट तेल निकाल्ने सरकारको योजना, अध्ययन गर्न नेपाली टोली आज चीन जाँदै

काठमाडौं, असार २६ – कोइलाबाट तेल निकाल्ने विषयमा अध्ययन गर्न नेपाली टोली चीन जाँदै छ। आज (आइतबार) बिहान ११ बजे प्रस्थान गर्ने टोलीको नेतृत्व आपूर्तिसचिव श्रीधर सापकोटाले गर्दै छन्। उनीसँग

सरकारका तीन विकल्पमाथि ओली–प्रचण्डबीच छलफल

काठमाडौं, असार २६- सरकार परिवर्तनका विषयमा माओवादी केन्द्रले एमालेको निर्णय धेरै दिन नपर्खने भएको छ। नौबुँदे लिखित र तीनबुँदे भद्र सहमति कार्यान्वयनमा एमाले तयार नभए बजेट पारित भएको दुई–चार दिनमै सरकारबाट