सिरहा, २७ जेठ- पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजारमा आज बिहान यात्रुबाहक बस ट्रकसँग जुधेलगतै आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ भने २६ यात्रु घाइते भएका छन् । इलाका प्रहरी कार्यालय
पोखरा, २७ जेठ- पोखराबाट बन्द गराउँदै हिँड्ने ९ जना विप्लव माओवादीका कार्यकर्ता पोखराबाट पक्राउ परेका छन् । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले सरकारसँग विभिन्न माग राख्दै गरेको बन्दका क्रममा
पोखरा, २६ जेठ । पछिल्लो समय पोखरामा हत्याका प्रकरण दिनानुदिन बढीरहेका छन् । पोखराकी नेहा पुनको हत्या प्रकरण सेलाउन नपाउँदै गोरखाकी अर्की युवती स्मृति गुरुङको हत्या भएको प्रहरीले जनाएको छ
काठमाडौँ, २६ जेठ । विभिन्न राजनीतिक दलका नेताले संविधान कार्यान्वयनका लागि दलहरुबीच एकताको खाँचो रहेको बताएका छन् । रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा नेपाली काँग्रेसका नेता डा
काठमाडौँ, २६ जेठ । विभिन्न राजनीतिक दलका नेताले संविधान कार्यान्वयनका लागि दलहरुबीच एकताको खाँचो रहेको बताएका छन् । रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा नेपाली काँग्रेसका नेता डा
काठमाडौँ, २६ जेठ । सरकारले उपराष्ट्रपति नन्दबहादुर पुनको आगामी चीन भ्रमण स्वीकृत गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले उपराष्ट्रपति पुनको आगामी जेठ २८ गतेदेखि असार २ गतेसम्म हुने
काठमाडौँ, २६ जेठ । सरकारले वैदेशिक रोजगारीमा निःशुल्क प्रवेशाज्ञा र टिकटको व्यवस्था गरे पनि म्यानपावरले रु १० हजार लिएको कागजमा कामदारलाई सहिछाप गराउँदै भारी मात्रामा रकम असुल्दै आएको खुलेको छ
काठमाडौँ, २६ जेठ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले जनतालाई झुटा आश्वासन बाँडेर देश चल्न नसक्ने बताउनुभएको छ । सङ्खुवासभाबाट व्यवस्थापिकाका–संसदमा प्रतिनिधित्व गर्ने सांसद दिपक खड्काले सगरमाथा आरोहीलाई राखेको सम्मान
चितवन, २६ जेठ । दैनिक चार घन्टा आवागमन रोकेर सडक विस्तार भइरहेको नारायणगढ–मुग्लिन सडकखण्डमा आवागमन नरोकिने भएको छ । गत माघ २८ गतेदेखि दैनिक मध्याह्न ११ बजेदेखि दिउँसो ३ बजेसम्म