मुख्य खबर
हे भगवान ! केपीलाई आफ्नै मान्छेबाट बचाउनुहोस् (भिडियो)

ताजाखबर। एकातिर माओवादी केन्द्र र नेपाली कांग्रेसको गठबन्धनमा केपि सरकार ढाल्ने खेल भएको छ भने अर्कातिर युवाहरुले सडकमा नै उत्रेर केपि ओली सरकारको निरन्तरताको माग गरिरहेका छन् । यि बिषयमा

सांसदलाई साउन ६ गतेसम्म उपत्यका नछोड्न काँग्रेसको निर्देशन

काठमाडौँ, ३१ असार । नेपाली काँग्रेसले आफ्ना सबै सांसदलाई साउन ६ गतेसम्म उपत्यका बाहिर नजान निर्देशन दिएको छ । व्यवस्थापिका–संसद्मा वर्तमान प्रधानमन्त्रीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावलाई मध्यनजर गर्दै काँग्रेसले आफ्ना

केपि सरकारको निरन्तरता माग्दै राजधानीमा यसरी सडकमा उत्रिए युवाहरु (भिडियो)

ताजाखबर। देशभरका मूख्य शहरहरुमा केपि सरकारको निरन्तरताको माग गर्दै युवाहरु सडकमा उत्रिएका छन् । यसै क्रममा राजधानीको माइतिघर मण्डलामा हजारौँ युवाहरु सडकमा उत्रिएका छन् । केपि सरकार जिन्दावाद, सरकार ढल्का

शान्ति प्रक्रियाविरुद्ध षड्यन्त्र भएपछि सरकार छाड्यौं– प्रचण्ड

काठमाडौँ, ३१ असार । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउनुभन्दा गैरसरकारी संस्थालाई उचालेर आफूहरु विरुद्ध षड्यन्त्र सुरु भएका कारण सरकार छोड्नैपर्ने बाध्यतामा पुगेको बताउनुभएको छ

पोखरामा ओली सरकार निरन्तरताको माग गर्दै र्याली

पोखरा, ३१ असार- पोखरामा समृद्धिका लागि युवा अभियानले राजनीतिमा स्थिरताका लागि केपी ओली सरकारको निरन्तरताको हुनुपर्ने माग राख्दै ¥याली निकालेको छ । पोखराको चिप्लेढुङ्गाबाट सुरू भएर्को याली महेन्द्रपुल, नयाँबजार हुँदै

माग नसमेटिएसम्म गठबन्धन सरकारमा जाँदैन : उपेन्द्र यादव

काठमाडौँ, ३१ असार । सङ्घीय गठबन्धनका संयोजक उपेन्द्र यादवले गठबन्धनले राखेको २६ बुँदे माग संविधानमा नसमेटिएसम्म तत्काल सरकारमा नजाने बताउनुभएको छ । स्वायत्त र अधिकारसम्पन्न प्रदेश हुनुपर्ने, सरकारी कामकाजमा बहुभाषी

एमाले भन्छ ‘बजेट पहिले पारित गरौँ’, काँग्रेस-माओवादी भन्छन् ‘पहिला अविश्वासरको प्रस्ताव’

काठमाडौँ, ३१ असार । व्यवस्थापिका–संसद्को साउन ६ गते बस्ने बैठकमा सरकारविरुद्धको अविश्वासको प्रस्तावमाथि छलफल हुने भएको छ । व्यवस्थापिका–संसद्मा बजेटसम्बन्धी तीन विधेयक पारित हुन बाँकी रहेको अवस्थामा संसद् सचिवालयले आगामी

माओवादीको मुकाबिला गर्न तयार छौँ : नेकपा एमाले

काठमाडौँ, ३१ असार । सभामुख ओनसरी घर्तीले परम्परा र अभ्यासका आधारमा अविश्वासको प्रस्ताव बाहेक अब संसद्मा अरु ‘बिजनेस’ अघि नबढाउने निष्कर्षमा पुगेको जानकारी दिनुभएको छ । व्यवस्थापिका–संसद्को कार्यसूचीमा रहेको आर्थिक

संसद् बैठक साउन ६ गतेसम्मका लागि स्थगित

काठमाडौँ, ३१ असार । बजेटसम्बन्धी विधेयक पारित गर्ने मितिका बारेमा दलहरुबीच सहमति नहुँदा व्यवस्थापिका–संसद्को बैठक आगामी साउन ६ गतेसम्मका लागि स्थगित भएको छ । आज दिउँसो १ बजेका लागि तोकिएको