मुख्य खबर
पहिरोले बजार बगाउँदा चार जनाको मृत्यु, तीन जना बेपत्ता

कालिकोट, ७ जेठ । कालीकोटका कोटावाडा गाविसको लालिघाट बजारमा गएराति गएको पहिरोले बजारमा रहेका पसल बगाउँदा चार जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् । पहिरोले बजारमा

धार्मिक, क्षेत्रीय र जातीय विवादबाट मुलुकलाई बचाउनुपर्छ-महासचिव चन्द

काठमाडौँ, ७ जेठ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्दले सहिद तथा बेपत्ता परिवार र द्वन्द्वकालका घाइते र अपाङ्गता भएकाहरुलाई राज्यले बेवास्ता गरेको बताउनुभएको छ । बेपत्ता योद्धा स्मृति दिवसका अवसरमा

नयाँ शक्तिको राष्ट्रिय भेला जेठ अन्तिम हप्ता

काठमाडौँ, ७ जेठ । नयाँ शक्ति नेपालको पार्टी स्थापना राष्ट्रिय भेला यही जेठ ३०, ३१ र ३२ गते काठमाडौँमा हुने भएको छ । पार्टीले आज केन्द्रीय कार्यालय बबरमहलमा आयोजना गरेको

मन्त्रिपरिषद् बैठक–आन्दोलनरत दललाई वार्तामा आउन पुनः आव्हान

काठमाडौँ, ७ जेठ । सरकारले आन्दोलनरत मधेशी मोर्चासहितका दलहरुलाई वार्ता र संवादमा आउन पुनः आव्हान गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले सरकारको तर्फबाट अधिकतम लचकताका साथ आन्दोलनरत मोर्चा

तरकारीखेती बाट बार्षिक पाँचलाख कमाउदै चन्द्रकली

खगेन्द्र दाहाल खजुरा, ७ जेठ- चन्द्रकलीले खजुरामा तरकारी खेती गर्ने पुराना कृषकको रुपमा आफ्नो पहिचान बनाइसकेकी छन । चन्द्रकलीले खेती किसानी गर्न थालेको भर्खर पनि होइन । बागेश्वरी २ खजुरामा

बाढी पहिरोमा परेर ३ जनाको ज्यान गयो

कालिकोट ०७ जेठ । कालिकोटको कोटवडा ६ को गेज बजारमा बाढी पहिरोमा परेर ३ जनाको ज्यान गएको छ । अरु चारजना बेपत्ता छन् भने १३ जना घाइते भएका छन् ।

विवादित विषयको टुङ्गो जनताले लगाउँछन् : महामन्त्री कोइराला

दाङ, ७ जेठ । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले हिन्दू राष्ट्र, प्रदेशको सीमाङ्कन लगायतका विवादित विषयमा हेरफेर गर्न सकिने बताउनुभएको छ । रिपोर्टर्स क्लब दाङले शुक्रबार आयोजना गरेको साक्षात्कार

लमजुङ बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो

दमौली, ७ जेठ । तनहुँको दमौलीबाट दुईपिप्ले, सोतीपसल हुँदै जिताकोट जाँदै गरेको ना ६ ख ४१३६ नम्बरको बस बिहीबार साँझ मध्यनेपाल नगरपालिका–५ तामाखानीस्थित तारेभिरबाट करिब ३०० मिटर तल खसी दुर्घटना

वर्षापछि कालिकोटमा भीषण पहिरो : ४को मृत्यु, ४ बेपत्ता

कालिकोट, जेठ ७ – कालिकोटको कोटवडा ६ को गेज बजारमा बिहिबार दिउसो गएको भिषण पहिरोमा परी ४ जनाको मृत्यु भएको छ । केहीदिनदेखि परिरहेको अविरल वर्षाका कारण पहिरोले २० वटा