मुख्य खबर
चार स्थानमा चार शीर्षनेताबाट पुनःनिर्माण शुभारम्भ हुने

काठमाडौँ, १२ वैशाख । सरकारले भूकम्प गएको एक वर्षको स्मरण गर्दै क्षतिग्रस्त ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदा पुनः निर्माणको काम विभिन्न चार स्थानबाट सुरु गर्ने भएको छ । संस्कृति, पर्यटन

‘गोरखा भूकम्प’ को आज एकबर्ष पूरा, यसरी गएको थियो भूकम्प (फोटो फिचर)

काठमाडौँ, १२ वैशाख- गोरखा भूकम्पले मध्य नेपाललाई तहसनहस पारेको एक वर्ष पूरा भएको छ । वैशाख १२ गते शनिबारको बिदाको दिन । आम मानिस बिदा मनाइरहेका थिए । बिहान ११.५६

शक्तिशाली भूकम्प गएकै दिन आइतबार एकाबिहानै भूकम्पको धक्का महसुस

काठमाडौं, १२ बैशाख- नेपालमा गत बैशाख १२ गते गएको शक्तिशाली भूकम्प गएको एक बर्ष पुगेकै दिन आज एकाबिहानै पनि भूकम्पको धक्का महसुस भएको छ । आज राति २ बजेर १६

भूकम्पपछिको पुनर्निर्माणमा बल्ल २ प्रतिशत रकम खर्च

काठमाडौं, १२ बैशाख- भूकम्प गएको एक वर्ष बित्दासमेत पुनर्निर्माणका लागि आवश्यक रकमको २ प्रतिशत पनि खर्च हुन सकेको छैन। ९ महिनासम्म राजनीतिक किचलोले पुनर्निर्माण विधेयक जारी हुन नसकेको र प्राधिकरण

शोकको केन्द्रमा भूकम्प ‘उत्सव’

काठमाडौं, १२ बैशाख- गाउँमा गहुँ–जौ भित्र्याउने चटारो छ, बारपाकबासीलाई मकै र आलु गोड्न हतारो छ। वर्षा लाग्न थालिसक्यो, बलियो टहरो बनाउनुछ, फुर्सद छैन। भूकम्पको वार्षिकीमा हुने भीडभाडले उनीहरुको दैनिकी बिगारिदिएको

प्रचण्ड भन्छन्ः म प्रधानमन्त्रीको आकांक्षी छैन

कपिलवस्तु, ११ वैशाख । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले ओली नेतृत्वको सरकारले मात्रै मुलुकको वर्तमान सङ्कटको निकास दिन नसक्ने बताउनुभएको छ । क्रान्तिकारी पत्रकार सङ्घ कपिलवस्तुले भृकुटी उच्च माविमा

नेपालमा एक बर्षमा ठूलो भूकम्प जाने सम्भावना नरहेको विज्ञहरुको भनाई

चितवन, ११ वैशाख । एक वर्षअघि वैशाख १२ गते गएको भूकम्प भोलि पुनरावृत्ति हुने सम्भावना नरहेको विज्ञले बताएका छन् । विगतमा पनि समयसमयमा भूकम्प गएका भएपनि ठीक एक वर्षमा त्यस

‘इन्धन आपूर्तीमा बदमासी गर्नेलाई नछाडिने’

काठमाडौँ, ११ वैशाख- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले भारतीय अघोषित नाकाबन्दीका कारण आपूर्तिमा बदमासी गर्नेलाई सरकारले कारबाही गर्ने बताएका छन् । उनले बजारमा आपूर्ति सहज भएन भन्ने कुरा

खोटाङमा फुटबल चलिरहेकै बेला चट्याङ पर्दा फुटबल दर्शकको मृत्यु, पाँच घाइते

खोटाङ, ११ वैशाख । वर्षासँगै परेको चट्याङ लागेर खोटाङको बाक्सिलामा जारी ‘बाक्सिला गोल्डकप’ हेरिरहेका एक दर्शकको घटनास्थलमै मृत्यु भएको छ । बाक्सिला फुटबल क्लबको आयोजनामा बाक्सिलास्थित पृथ्वी उच्च माविमा शनिबार