मुख्य खबर
काठमाडौँमा फेरी बज्यो खतराको घण्टी, थप २ जनामा हैजा पुष्टि भए लगत्तै हैजा छिटो फैलन सक्ने भन्दै दिइयो चेतावनी

काठमाण्डौ : काठमाण्डौमा थप दुई जनामा हैजा पुष्टि भएको छ । सरुवा रोग अस्पताल टेकुमा उपचाररत थप दुई जनामा हैजा पुष्टि भएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ

रवि लामिछानेको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’को प्रस्तावित चुनाव चिन्ह घण्टी, चुनाव चिन्ह घण्टी देखाउँदै भने अब घण्टी बजाउने बेला आयो

काठमाडौं, ७ असार पत्रकारिता छाडेर राजनीतिमा प्रवेश गरेका रवि लामिछानेले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ गठन गर्ने भएका छन् । त्यसका लागि उनले चाँडै निर्वाचन आयोगमा दल दर्ता गर्ने पनि बताए ।

रवि लामिछानेको पार्टी ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ का सात व्यवस्थाः प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीदेखि भ्रातृसंगठन र कार्यकर्तारहितसम्म

काठमाडौं, ७ असार : राजनीतिमा होमिएका रवि लामिछाने आफ्नो पार्टीका संरचनाबारे जानकारी गराएका छन् । उनले मंगलबार आयोजित घोषणा सभामा ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ को सात विशेषताबारे जानकारी गराएका हुन् ।

रवि लामिछानेको पार्टीको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’, रवि बोलीरहँदा रवि दाई रवि दाई भन्दै निरन्तर हुटिगं चलिरह्यो

काठमाडौं, ७ असार पत्रकारिता छाडेर राजनीतिमा प्रवेश गरेका रवि लामिछानेले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ गठन गर्ने भएका छन् । त्यसका लागि उनले चाँडै निर्वाचन आयोगमा दल दर्ता गर्ने पनि बताए ।

राजनीतिमा गन्हाएको हिलो पखाल्न पत्रकारिता छाडेर मैदानमा आएको हुँः रवि लामिछाने

काठमाडौं, ७ असार : पूर्वसञ्चारकर्मी रवि लामिछानेले आफू राजनीतिमा गन्हाएको हिलो पखाल्न आफू पत्रकारिता छाडेर राजीतिको मैदानमा उत्रिएको बताएका छन् । मंगलबार राष्ट्रिय सभा गृहमा आयोजित घोषणा सभामा उनले आफूले

LIVE : मैले जती रोएको कसैले देखेको छैन : रवि लामिछाने

काठमाडौँ । रवि लामिछाने निर्धारित समयमा नै काठमाडौँको सभागृहमा पुगेका छन् । उनी पुग्दासाथ कार्यक्रम सुरु भयो । कार्यक्रम संचालकले सुरुमा नै माइक रविलाई दिइन् । माइक हातमा पाए लगत्तै

रवि लामिछाने सभागृहमा पुगे, कैयौँ सर्मथकहरुबाट यसरी घेरीए रवि हेर्नुहोस् यो लाइभ भिडियो

स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेद्धारको प्रमुख तहमा जित हाँसिल संगै देशको राजनितीक माहोल तातिएका बेला चर्चित संचारकर्मी रबि लामिछानेले एक कार्यक्रमका बिच नयाँ पार्टीको घोषणा गर्ने तयारी गरेका छन् ।

रवि लामिछाने, रञ्जु दर्शनाहुँदै रमेश खरेलसहित यी करिब दर्जन चर्चित अनुहारद्धारा उम्मेद्धारीको घोषणा, कहाँकहाँबाट दिँदैछन् उम्मेद्धवारी ?

स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेद्धारको प्रमुख तहमा जित हाँसिल संगै देशको राजनितीक माहोल तातिएको छ । काठमाण्डौमा मेयर बालेन शाह र धरानमा हर्क साम्पाङको जितले आउँदो संसदीय चुनावमा स्वतन्त्र उम्मेद्धारीको

रवि लामिछानेले आज आफ्नै पार्टी खोल्दै, राष्ट्रिय सभागृहमा भव्य कार्यक्रम गर्दै

काठमाडौं : रवि लामिछानेले भोलि राष्ट्रिय सभागृहमा हुने कार्यक्रममा नयाँ पार्टी घोषणा गर्ने भएका छन् । आगामी प्रतिनिधिसभाको चुनावमा काठमाडौंबाट उम्मेदवारी दिन चाहेका उनले भोली नँया पाटी घोषणा गर्न लागेका