राजनीति
ओली सरकारमा गएका जसपाका ९ मन्त्री निष्कासन

जनता समाजवादी पार्टीको अध्यक्ष उपेन्द्र डा.बाबुराम पक्षले पार्टीको निर्णय विपरीत ओली सरकारमा मन्त्री भएका नौ जना नेतालाई पार्टीबाट निष्कासन गरेको छ। जसपाको उपेन्द्र यादव र डा।बाबुराम भट्टराई पक्षको बिहीबार बसेको

उपचार गर्न दिल्ली पुगेका झलनाथको बेला यस्तो खबर आएपछि तरङ्ग

पूर्वप्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता झलनाथ खनालको नामबाट हिजो सार्वजनिक वक्तव्यलाई लिएर एमालेको माधव नेपाल खेमामा तरंग पैदा भएको छ । उपचारका लागि नयाँ दिल्ली जानुअघि खनालले पार्टी एकताका पक्षमा

सर्वोच्च अदालतलाई प्रधानमन्त्रीले पठाए यस्तो जवाफ, अब के आउला अदालतको निर्णय ?

काठमाडौ । संसद विघटन गर्नुको कारण खुलाएर प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतलाई लिखित जवाफ पेश गरेका छन् । प्रधानमन्त्री ओलीले विहिवार महान्यायाधीवक्ताको कार्यालयमार्फत लिखित जवाफ बुझाएका हुन् । उनले

कसरी माधव नेपाल पुगे शक्तिको केन्द्रमा ? कोटेश्वर धाउँदै नेता

काठमाडौ । पछिल्लो समय नेकपा एमालेका नेता माधव कुमार नेपाल राजनीतिक शक्तिमा देखिएका छन् । हुन त उनलाई एमालेको संस्थापन पक्षले साधारण सदस्य समेत नरहनेगरी निष्काशन गरेको छ । नेता

अस्पतालमा उपचार गराइरहेका एमालेका अर्का नेता पनि अस्ताए

नेकपा (एमाले)का बझाङ जिल्ला कमिटी सदस्य एवं खप्तड पर्यटन विकास समितिका सदस्य मिश्र रोकायाको निधन भएको छ । खप्तडछान्ना गाउँपालिका–५ माझी गाउँका रोकायालाई दुई हप्ता अघि जिल्ला अस्पताल सिमखेतमा परीक्षण

रगत पनि चढ्दैन खनालको शरीरमा, शरीर समेत शिथिल भै कामिरहने !

नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाललाई थप उपचारका लागि भारत लगिएको छ । नर्भिक इन्टरनेशलन अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री खनाललाई आज नेपाल वायुसेवा निगमको जहाजबाट थप उपचारका लागि अपराह्न साढे १२

मन्त्री बनेपछि पहिलो पटक जिल्लामा पुगे मन्त्री अगरिया, गरियो भब्य स्वागत

काठमाडौ । मन्त्री भएपछि पहिलो पटक जिल्ला पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री उमाशंकर अरगरियालाई गृहजिल्ला धनुषामा भव्य स्वागत गरिएको छ । उनी मन्त्री भएपछि पहिलोपटक गृहजिल्ला पुगेका हुन् ।

स्वास फेर्न गार्हो भएपछि दिल्ली जान लागेका खनालले जव दिए यस्तो भावुक सन्देस

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई थप उपचारका लागि नयाँदिल्ली लगिएको छ ।खनाललाई आज दिउँसो दिल्ली लागिएको खनालको सचिवालयले जनाएको छ । खनालको उपचार दिल्लीको एपोलो

अस्पतालमा भेट्न पुगेका ईश्वर पोख्रेललाइ झलनाथ खनालले भने, ‘‘पार्टी मिलाउनुस् कमरेड…’’

थप उपचारका लागि भारतको नयाँ दिल्ली जानुअघि नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले पार्टीलाई एकताबद्ध बनाउन महासचिव ईश्वर पोखरेललाई आग्रह गर्नुभएको छ । थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री खनाललाई