राजनीति
आजको नेकपा स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओली नजाने

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीको आज बस्ने स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित हुने भएका छन् । उनले हिजो बसेको सचिवालय बैठकमा स्थायी कमिटी नै काम छैन भनेका

राजा आउ देश बचाउ भन्दै चितवनमा बिशाल जनप्रर्दशन ( भिडियो सहित )

गणतन्त्रात्मक शासन पद्धति विरुद्ध सर्वसाधरण सडकमा उत्रिएका छन् । राष्ट्रवादी नागरिक समाज चितवन र नवलपुरको आव्हानमा आज (शनिबार) दिउसो भरतपुरमा निस्केकोे मोटरसाइकल ¥यालीमा राज आउ देश बचाउँ नारा घन्केको थियो

३ करोड नेपालीलाई खुसि गराउने गरि, बल्ल ओली सरकारले गर्यो यस्तो घोषणा

काठमाडौं – सरकारले कोभिड–१९ को विरुद्धको खोप २० प्रतिशत नागरिकलाई पुग्नेगरी ल्याउने भएको छ । विभिन्न देशमा अन्तिम परीक्षण भइरहेको खोप कूल जनसङ्ख्या २० प्रतिशतलाई पुग्नेगरी ल्याउने तयारी गरिएको छ

….त्यसपछि ओली पनि सचिवालय बैठकमा आए

काठमाडौ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। प्रधानमन्त्री ओली सहभागी हुन्छन् की हुन्नन् भन्ने अन्यौलताका बीच सुरु भएको बैठकमा ओली

सहमति गर्न राष्ट्रपतिले बोलाउँदा पनि गएनन् प्रचण्ड, इश्वर पोखरेलसंग यस्तो सन्देश पठाए

काठमाडौ । सत्तारूढ दल नेकपाभित्र देखिएको विवाद समाधानका लागि राष्ट्रपतिले चालेको अन्तिम प्रयास पनि असफल देखिएको छ । पार्टी विभाजन समेत हुनसक्ने गरी भइरहेको विवाद मिलाउन राष्ट्रपति विद्यादेवी भण्डारीले सम्बादका

ओली प्रचण्ड बीच कुरा मिलाउने राष्ट्रपतिको प्रयास फेरि विफल, एक अर्कामाथि कारबाहीसम्मको तयारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले छुट्टाछुट्टै भेटेर सहमति निकाल्न खोजेपनि नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सहमति जुट्न सकेको छैन । प्रचण्डले भण्डारीलाई भेटेर कुनै

नेता पौडेलको गि’र”फ्ता’रको विषयमा छलफल गर्न देउवाले बोलाए पदाधिकारी बैठक

काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले तनहुँ घटनाबारे छलफलका लागि पदाधिकारी बैठक बोलाएको छ। सभापति शेरबहादुर देउवाले उक्त विषयमा छलफल गर्न शुक्रबार दिउँसो २ बजे पदाधिकारी र पूर्वपदाधिकारीलाई आफ्नो

ओलीले प्रधानमन्त्री रहने भए अध्यक्ष छाड्नैपर्छः देवेन्द्र पौडेल

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रको समस्याको निकास दिन अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद छाड्नैपर्ने बताएका छन् । रिपोर्टर्स क्लब नेपालको

छिमेकीहरुबीच समस्या हुनु स्वभाविक होः भारतीय विदेशमन्त्री जयशंकर

एजेन्सी । भारतीय विदेशमन्त्री सुब्रमण्यम् जयशंकरले विगतमा रहेका समस्याबाट नेपाल र भारत दुवै देश अघि बढ्ने निर्णय गरेको बताएका छन् । भारतीय सञ्चार माध्यममा दिएको अन्तरवार्तामा उनले छिमेकीहरुबीच समस्या हुनु