समाज
५७ ज्येष्ठ नागरिक सम्मानित

राजविराज, २८ साउन । ‘प्रहरी मेरो साथी’ कार्यक्रम अन्तर्गत सप्तरी जिल्ला प्रहरी कार्यालयले बिहीबार ५७ ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । कार्यक्रममा योगेन्द्र भगत, वीरबल बिराजी, सीताराम कावरा, कृष्णराज बर्मा,

संरक्षणको पर्खाइमा ऐतिहासिक चौतारी र पोखरी

बेनी (म्याग्दी), २८ साउन । सामरिक तथा ऐतिहासिक महत्वका ग्रामीण क्षेत्रमा अवस्थित चौतारी पोखरी संरक्षणको पर्खाइमा छन् । गाउँ गाउँमा सडक सञ्जाल विस्तार गर्ने क्रममा कतिपय चौतारी र पोखरी भत्काइएको

विदेशी मुद्रा तस्करी बढ्दो, २० करोडका मुद्रा बरामद

काठमाडौं, साउन २८ – प्रहरीले पछिल्लो तीन वर्षको अवधिमा नक्कली भारतीय रुपियाँ (भारु)सहित विदेशी मुद्रा तस्करीमा संलग्न १ सय ५४ कारोबारी तथा भरिया पक्राउ गरेको छ । आर्थिक वर्ष ०७०र७१ यता

काठमाडौं सम्म बिजुली ल्याउने प्रसारण लाइन नै अलपत्र

काठमाडौं, साउन २८ – मुलुकको सबैभन्दा बढी विद्युत् खपत हुने क्षेत्र काठमाडौंसम्म बिजुली ल्याउनका लागि महत्वपूर्ण मानिएको २२० केभी हेटौंडा–भरतपुर ट्रान्समिसन लाइन निर्माण नभई अलपत्र अवस्थामा पुगेको छ । पूर्व र

एक लाख २० हजार अभियुक्त फरार

काठमाडौं, साउन २८ – अदालतबाट दोषी ठहर एक लाख २० हजार अपराधी फरार छन्। फैसला कार्यान्वयन कार्यालयका महानिर्देशक महेन्द्र उपाध्यायका अनुसार फरार अभियुक्तसँग एक लाख १० हजार वर्ष कैद तथा

छोरीको दाईजो जुटाउन बाबु आर्थिक सङ्कलनको अभियानमा

नेपालगञ्ज २७ साउन- बाँकेमा छोरीको दाईजो जुटाउन बाबु आर्थिक सङ्कलनको अभियानमा जुटेका छन् । नेपालगन्ज उपमहानगरपालिका २७ मेहिपुरुवाका इम्राहिम साहीले छोरी सीलामुन साहीको दाईजोका लागि आर्थिक सङ्कलनमा जुट्नु भएको हो

नासु र अमिनविरुद्ध मुद्दा

काठमाडौँ, २७ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग रु ३० हजार घुस लिँदै गर्दा थलामै पक्राउ परेका नापी कार्यालय मनमैंजुका नासु लक्ष्मीप्रसाद पराजुली र अमिन कमलबहादुर खत्रीविरुद्ध आज विशेष

लगातारको वर्षाका कारण तरकारीखेती नष्ट

बर्दिवास, २७ साउन । लगातारको वर्षाका कारण तरकारी उत्पादक किसानको पिरोलो बढेको छ । वर्षाले गोडमेल र उपचार गर्न नपाएपछि तरकारी नष्ट हुन थालेको छ । बोट पहेँलिदै गएपछि किसान

सामुदायिक वन ठोकर्पावासीका लागि बरदान

ठोकर्पा (सिन्धुपाल्चोक), २७ साउन । पहिलोपटक सामुदायिक वन राष्ट्रिय दिवस मनाउन पाउँदा ठोकर्पावासी खुसी छन् । सामुदायिक वनको उद्गमस्थलका रुपमा परिचित ठोकर्पा गाविसमा यसैवर्षदेखि सामुदायिक वन राष्ट्रिय दिवस मनाउन थालिएपछि