समाज
आईजीपी अर्याललाई हटाउन पाँचौं खेल सुरु, २ एआईजी सक्रिय

काठमाडौं–प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याललाई हटाउने चौथो प्रयास पनि असफल भएपछि नेपाल प्रहरीमा पाँचौं खेल सुरु भएको छ । केही प्रहरी अधिकारीको स्वार्थपूर्तिका लागि प्रहरी नियमावली नै संशोधन गरी आईजीपी फाल्ने

विषाक्त च्याउ खाँदा परिवारै गुमाए, दाजुबहिनी सहाराविहीन

काठमाडाैं, असार २१ – मुस्किलले ज्यान बच्यो, तर घर रित्तोयाे। आमाबाबु, दिदीबहिनी र दाजुभाइ कोही रहेनन्। अस्पतालबाट निको भएर फर्किंदा घरमा दुई माना चामलबाहेक केही भेटिएन। सम्पत्तिको नाममा दुई गरा

विमानस्थलका कर्मचारी नै डलर धन्दामा , शौचालयभित्र रंगेहात पक्राउ

काठमाडौं, असार २१- त्रिभुवन विमानस्थलमा यात्रुसँग हिमचिम बढाउन थालेलगत्तै नेपाल एयरलाइन्सका सिनियर टेक्निसियन सुरेशकुमार दास पायामाथि प्रहरीले निगरानी बढाउन थालिसकेको थियो। जब विमानस्थलको स्टेराइजर हल नजिकैको शौचालयभित्र छिरे उनी, तब

२१ नक्कली डाक्टर धराैटीमा रिहा,तीन अख्तियारको जिम्मा, चारजना जेल चलान

काठमाडौं, असार २१ – प्रहरीले पक्राउ गरेका ३६ जना नक्कली प्रमाणपत्रधारी चिकित्सकमध्ये २१ जना छुटेका छन्। तीनजनालाई प्रहरीले अख्तियारमा बुझाएको छ भने धरौटी बुझाउन नसक्दा चारजना जेल चलान भएका छन्।

स्मार्टकार्डका कारण लाइसेन्स बनाउन ढिलाई

काठमाडौं , २२ असार । यातायात व्यवस्था विभागका अञ्चल कार्यालयले सवारी चालक अनुमतिपत्र वितरणको काम निमित नहुँदा एकान्तकुनामा सवारी चालक अनुमतिपत्र लिनेको भीड दोब्बर बढिरहेको छ । करिब तीन महिनदेखि

पक्राउ गरेका चिकित्सक धरौटीमा रिहा

पर्सा, २१ असार । शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको अभियोगमा वीरगन्जबाट पक्राउ परेका आठजना चिकित्सकलाई जिल्ला अदालत पर्साले धरौटीमा रिहा गर्ने आदेश दिएको छ । पर्सा जिल्ला अदालतको १ नम्बर

सिन्धुपाल्चोकमा ३४ हजार ३६३ जनासँग आवास पुनःनिर्माणका लागि सम्झौता

चौतारा, २० असार । सिन्धुपाल्चोकमा ३४ हजार ३६३ जनासँग आवास पुनःनिर्माणका लागि सम्झौता भएको छ । सम्झौता गरिएकामध्ये चौतारा नगरपालिका क्षेत्र सहितका एक हजार १९६ जनालाई प्रथम किस्ता बापत रु

सप्तरीमा फेरि हात्ती आतङ्क, दुई घरमा तोडफोड

राजविराज, २० असार । कोसी टप्पु वन्यजन्तु आरक्षबाट आएको हात्तीको एक समूहले सप्तरीको पूर्वी भेगमा गएराति आतङ्क मच्चाएर दुई घरमा तोडफोड गरेका छन् । आरक्षबाट दुईवटा समूहमा निस्केको हात्तीले सप्तकोसी

कृषिकाे रकम वास्तविक किसानकाे हातमा पुर्याउन उपराष्ट्रपतिकाे निर्देशन

काठमाडौँ, २० असार । उपराष्ट्रपति नन्दबहादुर पुनले कृषि क्षेत्रको आधुनिकीकरण, व्यावसायिकरण र यान्त्रिकीकरणले मात्र दिगो कृषि विकास हासिल हुन सक्नेमा जोड दिनुभएको छ । प्रथम युवा कृषि उद्यम सम्मेलनको आज