समाज
बोल्न नसक्ने महिलामाथि भएको बलात्कारमा संलग्न सशस्त्र प्रहरीलाई कडा कारबाहीको माग

कपिलवस्तु, २ असार । कपिलवस्तुको चन्द्रौटामा बोल्न नसक्ने महिलामाथि भएको बलात्कारमा संलग्न सशस्त्र प्रहरीलाई कडा कारबाहीको माग गर्दै स्थानीय जनताद्वारा भइआएको आन्दोलन केही दिनका लागि स्थगित भएको छ । बलात्कारमा

अन्तर्जातीय विवाह र वैदेशिक रोजगार सम्बन्ध विच्छेदको मुख्य कारण

इलाम, २ असार । इलाममा पछिल्लो समयमा सम्बन्धविच्छेदका घटना बढ्न थालेका छन् । वैदेशिक रोजगारी, अन्तर्जातीय विवाहलगायतका कारण श्रीमान् र श्रीमतीबीच सम्बन्धविच्छेद बढ्दै गएको हो । जिल्ला अदालत इलाममा चालु

एसएलसीको परीक्षाफल सार्वजनिक, यसरी हेर्नुहोस् नतिजा

असार २ गते- गतबर्ष लिइएको एसएलसी परीक्षाको नतिजा सार्वजनिक भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले एसएलसीको ८२ वर्षे इतिहासमा यसबर्षदेखि ग्रेडिङ पद्धतिमा परीक्षाफल सार्वजनिक गरेको हो । ९० देखि

सम्बन्धविच्छेदका मुद्दा बढे

इलाम, २ असार । इलाममा पछिल्लो समयको तुलनामा सम्बन्धविच्छेदका घटना बढ्न थालेका छन् । वैदेशिक रोजगारी, अन्तर्जातीय विवाहलगायतका कारण श्रीमान् र श्रीमतीबीच सम्बन्धविच्छेद बढ्दै गइरहेको हो । जिल्ला अदालत इलाममा

सिँचाइ गर्न खेतमै सुत्छन् डोल्पाली

त्रिपुराकोट (डोल्पा), २ असार । खडेरीका कारण खोलामा पानीको मात्रा घट्दै गएपछि सिँचाइ गर्न डोल्पाली राति खेतमै सुत्न थालेका छन् । पानीको समस्या दिन प्रतिदिन बढ्दै गएको छ । दिउँसो

भूकम्प प्रभावित क्षेत्रमा सामूहिक आवास निर्माण गर्दै सेना

गोरखा, २ असार । जिल्लाका भूकम्प प्रभावित क्षेत्रमा सामूहिक आवास निर्माणको जिम्मा नेपाली सेनालाई दिइएको छ । सेनाले केरौँजा, स्वाँरा, खरिबोट, मुच्चोक र थुमी गाविसमा सामूहिक आवास निर्माणको काम सुरु

पिनासको उपचार समयमै नगरेमा नाकको हड्डी समेत कुहिन्छ

एजेन्सी । पिनास रोगका कारण तनावमा हुनुहुन्छ भने बेलैमा उपचार गरिहाल्नुहोस् नत्र यसले बाँचुन्जेली असर गर्छ । देख्दा सामान्य लागेपनि यो रोग अत्यन्तै घातक हुने नाक कान घाँटी रोष् विशेषज्ञहरुको

विज्ञान तथा कला प्रदर्शनी आजदेखि

काठमाडौँ, २ असार । वन्य जन्तु संरक्षण गर्ने उद्देश्यले आयोजना गरिएको पाँचौँ बृहत् विज्ञान तथा कला प्रदर्शनी आजदेखि सुरु भएको छ । बबरमहलस्थित नेपाल कला परिषद्मा शनिबारसम्म सञ्चालन हुने प्रदर्शनीमा

नारायणगढ–मुग्लिन सडकखण्डमा चार वटा पुल बनाइँदै

चितवन, २ असार । सडक विस्तार भइरहेको नारायणगढ–मुग्लिन सडकखण्डमा चार ठाउँमा नयाँ पुल निर्माण गरिने भएको छ । भरतपुरबाट मुग्लिनसम्मको दूरीमा २१ वटा पुल रहेका छन् । जसमध्ये चार ठाउँमा