म्याग्दी, २२ असार । गुर्जामा स्थानीयले रु सात लाख बराबरको मह उत्पादन गरेका छन् । वैशाखयता गाविसको विभिन्न भिर पहरामा सङ्कलन गरिएको ६०० किलो मह प्रशोधन गरी किसानले बिक्री गरिरहेका
उर्लाबारी (मोरङ), २२ असार । मोरङको बेलबारीमा मानसिक सन्तुलन गुमाएका एक युवकको कुटपिटबाट मृत्यु भएको छ । बेलबारी नगरपालिका–६ का २९ वर्षीय आशिष राईको कुटाइबाट टाउकोमा चोट लागेर गम्भीर घाइते
सल्यान, २२ असार । सल्यानमा सर्पको टोकाइबाट एक बालिकाको मृत्यु भएको छ । मर्मपरिकाँडा गाविस–६ की १३ वर्षीया खिमकुमारी विकको विषालु सर्पको टोकाइका कारण मङ्गलबार मृत्यु भएको हो । आफ्नै
काठमाडौँ, २२ असार । स–साना नानीले रमाई रमाई ललिपप खाएको त हामीले सधैँ देखेका छौँ । हामीले पनि बालबालिकाको खुसीका लागि उनीहरुलाई मनपर्ने भन्दै ललिपप किनेर लगिदिने गरेका छौँ ।
भीमदत्तनगर, २२ असार । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको अर्जुनी क्षेत्रमा यात्रुवाहक बसको ठक्करबाट आज बिहान दुईजनाको घटनास्थलमै मृत्यु भएको छ । कञ्चनपुरको भीमदत्तनगरबाट डडेल्धुराको जोगबुढाका लागि यात्रु लिएर हिँडेको ना ५
चौतारा, २२ असार । सिन्धुपाल्चोकको भोटेकोसी नदीमा गएराति एक्कासि आएको बाढीले तातोपानी गाविसमा १५ घर बगाउनुका साथै बाह्रबिसे–तातोपानी सडकखण्डलाई क्षति पु¥याएको छ । गएराति १० बजे एक्कासि नदीमा बाढी आएपछि
काठमाडौं, असार २२- जनकपुर उपमहानगरपालिका १८ भोइल गाउँमा गैरदलितकी छोरी दलितका छोरासँग भागेपछि भगाउन सहयोग गरेको भन्दै एक किशोरीलाई निर्घात कुटपिट गरिएको छ । गैरदलित धानुक बहुसंख्यक र दलित खत्बे
धादिङ, २२ असार । विकट उत्तरी धादिङको री गाविस–९ चेप्राङमा पहिरोले सङ्कटमा परेका गाउँवासीको साहसिकरुपमा उद्धार गर्ने दुई प्रहरी जवानलाई जिल्ला प्रहरी कार्यालयले मङ्गलबार सम्मानित गरेको छ । प्रहरी हबल्दार
मुस्ताङ, २२ असार । मुस्ताङ सदरमुकाम जोमसोमनजिकै ठिनी गाउँमा हालै नयाँ गुफा भेटिएको छ । जोमसोम वडा नं –१, २, ३ र ४ मा पर्ने ठिनी गाउँमा केही समयअघि मात्र