काठमाडौँ, २० वैशाख । सर्वोच्च अदालतले साझा यातायात सहकारी लिमिटेडका अध्यक्ष तथा पत्रकार कनकमणि दीक्षितलाई रिहा गर्न आदेश दिएको छ । कामु प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश जगदीश शर्मा पौडेलको
काठमाडौँ, २० वैशाख । महानगरीय अपराध महाशाखाले क्यानडाको नक्कली प्रवेशाज्ञा बनाई लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । महाशाखाबाट खटिएको टोलीले नक्कली प्रवेशाज्ञा बनाई ठगी गर्ने प्रवल
मोरङ , २० वैशाख । बरडङ्गा–६ स्थित कुरेलीमा आज अपराह्न पोखरीमा डुबेर एक नाबालकको मृत्यु भएको छ । छिमेकी सुमित्रादेवी ठाकुरको माछा पाल्ने पोखरीमा डुबेर स्थानीयवासी चन्दन ऋषिदेवका डेढ वर्षीय
सिन्धुली , २० वैशाख । सिन्धुली शीतलपाटीका किशोरकिशोरी निर्धक्क यौनका कुरा गर्न लजाउँदैनन् ।शीतलपाटी स्वास्थ्य चौकीमा किशोरकिशोरीमैत्री छुट्टै कक्षको स्थापना गरी परामर्श दिन थालिएपछि माध्यमिक र उच्च माध्यमिक तहमा अध्ययनरत
लहान, २० बैशाख । सिरहाको इनरुवा–७ स्थित गौचरमा आज बिहान एक महिला मृत अवस्थामा भेटिएकी छन् । नाम, थर र वतन खुल्न नसकेकी ३२ वर्षीया उक्त महिलाको शबपरीक्षणका लागि उमा
चितवन , २० वैशाख । नेपाल पत्रकार महासङ्घले एसएलसी मात्र गरेका व्यक्तिले पत्रकार बन्न नपाउने गरी विधान संशोधनको प्रस्ताव ल्याएको छ । मङ्गलबारदेखि चितवनको रत्ननगरमा हुन लागेकोे विधान सभामा उक्त
इलाम, २० वैशाख । नेपालकै कान्छो सिमसार क्षेत्र माईपोखरीमा घुमन्ते र पाहुना चरा आउन थालेका छन् । तराईमा गर्मी बढेसँगै शीतल खोज्दै विभिन्न प्रजातिका चरा माईपोखरीमा आउन थालेका हुन् ।
कञ्चनपुर २० बैशाख । कञ्चनपुरका जिल्ला शिक्षा अधिकारी श्यामसिंह धामीमाथि ६ दिनअघि कार्यालयमै दुव्र्यवहार गर्ने वैद्य माओवादीनिकट अखिल क्रान्तिकारीका दुईजना विद्यार्थी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले अखिल
काठमाडौं–जंगलमा लागेको डढेलो निमाउने प्रयास गर्दा एक महिनामा दश जनाभन्दा बढी व्यक्तिले ज्यान गुमाएका छन् । झन्डै २५ जना स्थानीय वन उपभोक्ता आगोबाट पोलिएर अस्पतालको शैयामा छट्पटाइरहेका छन् । स्थानीय