समाज
पशुपतिनाथ मन्दिरको दक्षिण द्वार शिलान्यास

काठमाडौँ, २ जेठ । विश्वका हिन्दूहरुका आराध्यदेवका रुपमा रहेका पशुपतिनाथको मन्दिर परिसरको दक्षिणतर्फ कलात्मक दक्षिणद्वार निर्माणका लागि आज शिलान्यास भएको छ । पशुपति क्षेत्र विकास कोष र एसबिआइ बैंकले संयुक्तरुपमा

‘इन्जिनियरले घुस मागे, नदिएपछि नाम छुटाइदिए’ : भूकम्पपीडित

गोरखा, २ जेठ । “तथ्याङ्क सङ्कलन गर्न आएका इन्जिनियरले मलाई कोठाभित्र बोलाए, म पूर्व वडाध्यक्ष हुँ भन्ने थाहा पाएका उनले गाउँलेसँग १४÷१५ हजार रुपैयाँका दरले पैसा उठाएर आफूलाई दिए मात्रै

सिंघानिया हत्या आरोपमा थप एक पक्राउ

धनुषा जेठ । जनकपुरका सञ्चार उद्यमी अरुण सिंघानिया हत्याको आरोपमा थप एक आरोपी पक्राउ परेका छन् । सिंघानिया हत्या काण्डमा मुख्य सुटर मानिएका मनक लामालाई धनुषा प्रहरीले पक्राउ गरेको हो

अपराध नियन्त्रणसम्बन्धी प्रहरीको गोष्ठी

विराटनगर । प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागद्वारा आज विराटनगरमा ‘अपराध नियन्त्रण तथा अनुसन्धानमा नागरिक र प्रहरीको समन्वयात्मक भूमिका’ विषयक अन्तक्र्रियाको आयोजना गरियो । सो कार्यक्रममा सरकारी निकायका सामाजिक सङ्घसंस्था,

गुम्बा तोडफोड, दानपेटिकाको रकम चोरी

ताप्लेजुङ । ताप्लेजुङ नगरपालिका–६ स्थित साँगा छ्योखोर्लिङ गुम्बामा विगत पाँच वर्षदेखि नखोली राखिएको दानपेटिकामा भएको रकम शनिबार चोरी भएको छ । गुम्बाको ढोकामा लगाएका तीनवटा ताला फोडेर भित्र रहेको उक्त

विद्युत् चोरी नियन्त्रण अभियान निरन्तर , छ सय बढी पक्राउ

काठमाडौँ, १ जेठ । वैशाख महिनाभर विद्युत् चुहावट नियन्त्रण अभियान सञ्चालन गरेको नेपाल विद्युत् प्राधिकरणले सो कार्यक्रमलाई वर्षभरि नै निरन्तरता दिने भएको छ । वार्षिक रु आठ अर्ब्भन्दा बढी चुहावटबाटै

चार दिनमा पैँतालिस आरोही सगरमाथाको चुचुरामा

काठमाडौँ, १ जेठ । सगरमाथा आरोहणको चौथो दिन आज थप तीन आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् । दुई विदेशी र एक नेपालीसहित तीन आरोहीले सगरमाथा चढेको आधार शिविरमा रहनुभएका

बर्सेनि सडक दुर्घटनाबाट दुई हजारभन्दा बढीको मृत्यु

काठमाडौँ, १ जेठ । नेपाल रेडक्रस सोसाइटी र ट्राफिक प्रहरीको संयुक्त आयोजनामा भएको सडक सुरक्षा सप्ताह आजदेखि सकिएको छ । सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले गत वैशाख २६ देखि सप्ताह

बुद्ध जयन्तीमा रामग्राममा मेला लाग्ने

नवलपरासी, १ जेठ । २५६०औँ बुद्ध जयन्तीको अवसरमा नवलपरासीको रामग्राम स्तुपमा बुद्ध जयन्ती मेला २०७३ सञ्चालन हुने भएको छ । बुद्ध जयन्तीको स्मरण साथै रामग्राम स्तुपको प्रचारप्रसारका लागि यही जेठ