Banner news
आज देशैभरी भारी बर्षा

काठमाडौं, १७ असार : देशभर मनसुनी प्रणाली सक्रिय रहदा आज पनि देशैभरी भारी वर्षाको सम्भावना रहेको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार आज विहानै देखि प्रदेश १, बागमती, गण्डकी प्रदेश, लुम्बिनी

आज नागपञ्चमी, देशभर नागको पूजाआजा गरी मनाइँदै

काठमाडौँ, १७ साउन-प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग,

पशुपतिको आरतीमा केपी ओली पुग्दा जे देखियो, हेर्नुहोस् यी एक्सक्लुसिभ तस्विरहरु

काठमाडौं, १६ साउन : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पशुपतिनाथ पुगेका छन् । सन्ध्याकालीन आरतीमा सहभागी हुन ओली सोमबार साँझ पशुपति पुगेका हुन् । बागमती गंगा आरती सेवा समितिको

गएरातिदेखिको भारी वर्षाका कारण हेर्दा हेर्दै यसरी डुबानमा पर्यो पोखरा

काठमाडौँ । पोखरामा गएरातिदेखिको भारी वर्षापछि केही स्थन डुबानमा परेका छन् । पोखरा महानगरपालिका १३ कमल पोखरी क्षेत्रका करिब एक सय घर डुबानमा परेको स्थानीइबासीहरुले जानकारी दिए । पोखरा महानगरपालिका

नेत्रविक्रम चन्द विप्लवलाई अर्को कडा झड्का, विप्लवविरुद्ध पक्राउ पुर्जी जारी गर्दै ३५ दिनभित्र अदालतमा हाजिर हुन दिइयो आदेश

काठमाडौं १६ साउन । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । चन्दविरुद्ध कर्तव्य ज्यान, हातहतियार तथा खरखजाना, राज्यविरुद्धको अपराध , हातहतियार तथा विस्फोटक पदार्थ

‘देशको नेतृत्व गर्न पाए २४ घन्टाभित्रै बेथितिको भ्वाङ पुरेर देखाउछु भन्दै गर्जिए रवि लामिछाने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी खोलेपछि दशे दौडाहा दोडिरहेका रवि लामिछानेले देशको नेतृत्व गर्ने अवसर पाए २४ घन्टाभित्रै बेथितिको भ्वाङ पुर्ने बताएका छन् । आइतबार कञ्चनपुरको महेन्द्रनगरमा बोल्दै लामिाछानेले यस्तो

पहिरो पन्छाएपछि दुइतर्फी सञ्चालनमा आयो नारायणगढ–मुग्लिन सडक

काठमाडौ: पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडक दुईतर्फी सुचारु भएको छ । सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ घुमाउने नजिकै लेदोसहित खसेको पहिरो पन्छाएपछि सडक दुइतर्फी सञ्चालनमा आएको हो । दुईवटा जेसिभी प्रयोग गरेर पहिरो

फेरि पनि अर्थमन्त्रीमा जनार्दन शर्मा नियुत्त, आजै शपथ लिने

काठमाडौं १५ साउन । बजेट निमार्णको विषयमा आरोप लागेपछि राजीनामा दिएका जनार्दन शर्माले फेरि आजै अर्थमन्त्रीमा सपथ लिने भएका छन् । शर्मा माथि छानविन गर्न गठन भएको छानविन समितिले प्रमाण

देशभरका महानगर मेयरले पोखरामा राेपे लालीगुराँस

पोखरा, १५ साउन : पोखरा आइपुगेका देशभरका महानगरका मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतले नेपालको राष्ट्रिय फूल लालीगुराँस रोपेका छन् । सराङकोटस्थित शिवमन्दिर भ्यू टावर परिसरमा ११ प्रजातिका लालीगुराँसका बिरुवा