Banner news
पेट्रोलियम पदार्थको मूल्य अन्तराष्ट्रिय स्तरमा घटेपनि नेपालमा घट्दैन भन्दै दादागिरी देखायो आयल निगमले

काठमाडौं १८ साउन । नेपाल आयल निगमले इन्धनको मूल्य नघटाउने बताएको छ । अन्तराष्ट्रिय स्तरमा पेट्रोलियम पदार्थको मुल्य घटेपनि आयल निगमलाई अझै घाटा भएको भन्दै मुल्य नघटाउने भन्दै विज्ञप्ती निगमले

पदका लागि जे पनि गर्न तयार हुने प्रवृत्तिले कम्युनिष्ट पार्टीभित्र विचलन भयो : उपाध्यक्ष पौडेल

बुटवल, १८ साउन एमालेका उपाध्यक्ष विष्णु पौडेलले पदका लागि जे पनि गर्न तयार हुने प्रवृत्तिले कम्युनिष्ट पार्टीभित्र विचलन देखिएको बताएका छन् । ‘समृद्ध नेपाल सुखी नेपाली’को सपनाभित्र जीवराज आश्रितको दृष्टिकोण

कमल थापाले रवीन्द्र मिश्रलाई किन यस्तो भने ?

काठमाडौं १८ साउन । राप्रपा नेपालका अध्यक्ष कमल थापाले जसले जेसुकै भनेपनि विवेकशील पार्टीका पुर्व अध्यक्ष रवीन्द्र मिश्रको देशभक्ति र राष्ट्रप्रेम माथि शंका गरि राख्नु आवश्यक नभएको बताएका छन् ।

सप्तकोसीको बाँध फुट्यो, ४ हजार घर परिवार उच्च जोखिममा

चतरा, १८ साउन: अविरलको वर्षासँगै आएको बाढीले उदयपुरको बेलका नगरपालिका– ८ लाहुरे खोच डुम्रीबोटमा सप्तकोसी नदीको बाँध फुटेको छ । बुधवार बिहान ४ बजेतिर सप्तकोसी नदीको बाँध फुटेर गाउँ पसेको

सप्तकोसी नदिमा पानीको बहाव बढेपछि उच्च सतर्कता अपनाउन आग्रह

सप्तरी, १८ साउन: सप्तकोसी नदीमा पानीको बहाव बढेपछि तटबन्ध छेउका वस्तीमा बसोबास गर्नेलाई उच्च सतर्कता अपनाउन भनिएको छ । पानीको बहाव बढेपछि जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका १४ डलवा र वडा

जनार्दन शर्मालाई पुनः अर्थमन्त्रीमा नियुक्त गरिएको भन्दै रन्किएका केपी ओलीले नेम्वाङ र भट्टराईलाई एक्कासी बालकोट किन बोलाए ?

काठमाडौं १७ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलका उपेता सुवास नेम्वाङ र प्रमुख सचेतक विशाल भट्टराईलाई बालकोट बोलाएका छन् । माओवादीका स्थायी समिति सदस्य जनार्दन शर्मालाई

आज देशैभरी भारी बर्षा

काठमाडौं, १७ असार : देशभर मनसुनी प्रणाली सक्रिय रहदा आज पनि देशैभरी भारी वर्षाको सम्भावना रहेको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार आज विहानै देखि प्रदेश १, बागमती, गण्डकी प्रदेश, लुम्बिनी

आज नागपञ्चमी, देशभर नागको पूजाआजा गरी मनाइँदै

काठमाडौँ, १७ साउन-प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग,

पशुपतिको आरतीमा केपी ओली पुग्दा जे देखियो, हेर्नुहोस् यी एक्सक्लुसिभ तस्विरहरु

काठमाडौं, १६ साउन : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पशुपतिनाथ पुगेका छन् । सन्ध्याकालीन आरतीमा सहभागी हुन ओली सोमबार साँझ पशुपति पुगेका हुन् । बागमती गंगा आरती सेवा समितिको